Author: bipin kandel

ज्ञानदर्शन नमुना निर्बाचन :स्कुल कप्तानमा सुमिना र रियाबिच कडा प्रतिस्पर्धा ,उपकप्तानमा सलिनाको अग्रता

१८ जेठ ,चितवन विद्यार्थीहरुलाइ प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आबसिय माध्यमिक बिद्यालयले आज नमुना निर्बाचन गरेको छ ।सम्भवतःचितवन जिल्लामा पहिलोपटक यस्तो खालको कार्यक्रम गरिएको हो।बिद्यार्थिलाइ निर्बाचनको बारेमा ब्यबहारिक ज्ञान दिने उदेश्यले नमुना निर्बाचन गरिएको मतदान अधिकृत सन्जोक मकाजुले बताए। उनका अनुसार विद्यार्थीलाई निर्बाचनको प्रकियाबारे बुझाउन नमुना निर्बाचन कोसेधुङा साबित भएको छ। ज्ञान्दर्शनको नमुना निर्बाचनले […]

पूरा पढ्नुहोस्

ज्ञानदर्शन निर्बाचन: प्रयोगात्मक शिक्षाको एक नमुना

विद्यार्थीहरुलाइ प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आबसिय माध्यमिक बिद्यालयले आउँदो मंगलबार निर्बाचन गर्दैछ।बिद्यालय प्राङ्गणमा हुने निर्बाचनको सतप्रतिशत तयारी पूरा भएको बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्जोग मकाजुले बताए।सम्भवतःचितवन जिल्लामा पहिलोपटक यस्तो खालको कार्यक्रम हुन लागेको मकाजुले दाबी गरे। निर्बाचनले माध्यमिक तहका विद्यार्थीलाई निर्बाचनको बारेमा बुझ्न सहज हुने मकाजुको बिश्वास छ।उनका अनुसार बिद्यार्थिलाइ किताबी ज्ञान सङै […]

पूरा पढ्नुहोस्

‘सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पूर्वमिस नेपालले मागिन् माफी’- योहो खबर

काठमाडौँ — सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । हिजो बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजक मध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् । प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि सक्सेस पार्टीका लागि भन्दै एभरेष्ट होटलमा बोलाएर […]

पूरा पढ्नुहोस्

‘सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना’-अनलाईन खबर

५ जेठ, काठमाडौं । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् । प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर […]

पूरा पढ्नुहोस्

‘सुन्दरी प्रतियोगिताको कर्मकाण्डभित्र लुकेको यौनहिंसा’-हिमाल दर्पण

काठमाडौं । सामाजिक संजाल टिकटकमा ‘सुसी खान जाने हो’ नामको अकाउन्टबाट एक युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेकी छन् । उनले भिडियोमार्फत आफूमाथि भएको हिंसाका घटना सेयर गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । भिडियोमा उनले २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी पेजेन्टपछि आयोजकले आफूलाई लामो समय बलात्कार गरेको बताएकी छिन् । […]

पूरा पढ्नुहोस्

‘सुन्दरी प्रतियोगिता जिताउने नाममा किशोरीलाई ६ महिनासम्म बेहोस गराएर बलात्कार’-जनबोली

काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा एक युवतीमाथि ६ महिना बलात्कार भएको छ । मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी एक प्रतियोगीले आफू बलात्कृत भएको बताएकी छिन् । मनोज पाण्डे एक कन्सल्टेन्सी सञ्चालक, जसले उनलाई बेहोस हुने औषधी दिएर बलात्कार गरेका थिए । बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको कुरा उनले टिकटकमार्फत सार्वजनिक गरेकी […]

पूरा पढ्नुहोस्

‘सामाजिक सञ्जालमा बहस : ‘मिस ग्लोबल’ मा यौन हिंसा भएकै हो त?’- नेपाल खबर

सामाजिक सञ्जालले बेला–बेला विभिन्नखाले बहस र विवाद सिर्जना गर्दै आएको छ। सञ्जालबाट सुरु भएका बहसमा चिनिएका अनुहारमा पनि हिलो छ्यापिने गरेको छ। यही सञ्जालमा बुधबारबाट एक युवतीले आफू हिंसामा परेको भन्दै बहस सिर्जना गरेकी छिन्। टिकटकमा ‘सुसी खान जाने हो’ नामको एकाउन्टबाट एक युवतीले आफूमाथि यौन हिंसा भएको घटना सार्वजनिक गरिन्। उनले बताएअनुसार घटना २०७१ […]

पूरा पढ्नुहोस्

‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’-कान्तिपुर

काठमाडौँ — आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छन् । बुधबार टिकटक […]

पूरा पढ्नुहोस्

‘सामाजिक सञ्जाल प्रयोगकर्ताले चरित्र हत्या गरेको भन्दै पौडेलले ब्युरोमा दिए उजुरी’- उकेरा

काठमाडौँ : मोडलिङ एजेन्सीका सञ्चालक मनोज पाण्डेमाथि यौन शोषणको आरोप लगाउँदै सार्वजनिक भएको भिडियोको आधारमा  टिकटक, इन्स्टाग्राम, फेसबुक र ट्विटरका केही प्रयोकर्ताहरुले आफ्नो चरित्र हत्या गरेको भन्दै फोटो पत्रकार श्रीधर पौडेलले साइबर ब्युरोमा उजुरी दिएका छन्। साइबर ब्युरोका अनुसार उनले बिहीबार व्यावसायिक कामको सिलसिलामा आफू काम गर्ने कार्यालयको स्टुडियोमा फोटो सुट गरेको र सार्वजनिक स्थानमा […]

पूरा पढ्नुहोस्

‘माल्भिकाले माफी माग्दै नारीवाद र यौन हिंसाका सबै प्लेटफर्मबाट टाढा हुने घोषणा गरिन्’-उकेरा

काठमाडौँ : सामाजिक सञ्जालमार्फत आफूमाथि भएको यौन हिंसाबारे उल्लेख गरेकी युवतीलाई सम्बोधन गर्दै माल्भिका सुब्बाले आफू नारीवाद र यौन हिंसाका सबै प्लेटफर्मबाट टाढा हुने उल्लेख गरेकी छिन्। आफूलाई ६ महिनासम्म यौन हिंसा गर्ने व्यक्तिबारे कुरा गर्न सुब्बालाई फोन गर्दा उनले राम्रो रेस्पोन्स नगरेको भन्दै पीडित युवतीको भिडियो सार्वजनिक भएपछि सुब्बाले राम्रो रेस्पोन्स नगरेको उल्लेख गरेकी […]

पूरा पढ्नुहोस्