Author: bipin kandel

गिरिजाबाबुको जन्मजयन्तिमा चितवनमा विचार गोष्ठी : कम्युनिष्टसँग मिलेर फेरि चुनाव लडे बागी हाल्ने चेतावनी

गिरिजाबाबुको जन्मजयन्तिमा चितवनमा विचार गोष्ठी : कम्युनिष्टसँग मिलेर फेरि चुनाव लडे बागी हाल्ने चेतावन चितवन, असार २० – गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्ती चितवनमा विचार गोष्ठी गरेर मनाइएको छ । नेपाल तरुणदल साविक क्षेत्र नम्बर ४ को आयोजनामा भरतपुरको मंगलपुरमा आज बिहान गिरिजाबाबु र तरुणदल विषायक विचार गोष्ठी गरिएको हो । विचार गोष्ठीमा बोल्दै कार्यक्रमका […]

पूरा पढ्नुहोस्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

पूरा पढ्नुहोस्

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

काठमाडौं । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक […]

पूरा पढ्नुहोस्

सौन्दर्यका नाउँमा जव आधुनिक पुतलीहरु बत्तीमा होमिन्छन – लक्ष्मण सिटाैला

सौन्दर्यका नाउँमा जव आधुनिक पुतलीहरु बत्तीमा होमिन्छन – लक्ष्मण सिटाैला उज्यालो बत्तीमा सुन्दर पुतलीका झुंडहरु जव तानिन्छन केहिबेरमै त्याहा पुतलीका लासहरुको थुप्रो लाग्छ।दुख लाग्छ ती पुतलीहरुले अनाहकमा आफ्नो जीवनलीला समाप्त पारेको देख्दा। दोष कस्को हो ? त्यो उज्यालो बत्तीको ? या ती पुतलीहरुको जो सुन्दरताको चिहान खोज्दै गए र फेरि फर्केर आएनन् । जव सुन्दरता […]

पूरा पढ्नुहोस्

दुबईका असली नभएर ‘अर्कै’ राजकुमार नेपालमा

दुबईका असली नभएर ‘अर्कै’ राजकुमार नेपालमा काठमाडौं । दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार काठमाडौं आए भनी केही नेपाली मिडियामा शनिबार समाचार आयो । समाचार आएपछि नेपालका सुरक्षा निकायहरुमा हल्लीखल्ली मच्चियो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु पनि अचम्भित भए । किनभने दुबईका राजकुमार नेपाल आउँदैछन् भन्ने उच्च तहमा कसैलाई थाहा थिएन । दुबईका राजकुमार आउँदा नेपाल […]

पूरा पढ्नुहोस्

हुम्ला जिल्लाका नयाँ निर्वाचित जनपर्तिनिधिलाई खुला पत्र

हुम्ला जिल्लाका नयाँ निर्वाचित जनपर्तिनिधिलाई खुला पत्र आदरणिय जनपर्तिनिधि ज्यू नमस्कार प्राकृतिक न्याएकाे सिर्दान्त अनुसार आफ्नाे जीवन चलाउन कर्म गर्ने क्रममा स्थायी ठेगाना भन्दा बाहिर भएपनि जन्मेकाे ,हुर्केकाे पढेकाे र स्थायी ठेगाना हुम्ला जिल्ला भएकाेले बितिसकेकाे पहिलाे कार्यकालमा भएका काम कार्यकाे कुनै पनि गुनासाे नगरि नयाँ कार्यकालका लागि निर्वाचित जनपर्तिनिधि ज्युहरूलाई केही आशा र भराेषाका […]

पूरा पढ्नुहोस्

नारायणगढ जेसिज द्वारा छात्रबृती प्रदान !

  नारायणगढ जेसिजले आज एक कार्यक्रमका बिचमा बालकुमारी माध्यामिक बिद्यालयमा कक्षा ५,र ७ मा अध्ययनरत २ जना बिधार्थी लाई कक्षा १० सम्म को लागी आबस्यक पर्ने किताब कपी स्टेस्नरी लगायत खाजा तथा ड्रेसहरु समेत उपलब्ध गराउने गरी छात्रबृती प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय […]

पूरा पढ्नुहोस्

तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चितवनको एरोटेक स्कुलमा दीप प्रज्वल

तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चितवनको एरोटेक स्कुलमा दीप प्रज्वल चितवन, – मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा चितवनको एरोटेक इन्टरनेशनल स्कुलमा दीप प्रज्वलन गरिएको छ । भरतपुरको रिजाल चोकमा अवस्थित स्कुलले स्कुल परिसरमा दीप प्रज्वलन गरेको हो । एरोटेकका सञ्चालक सुमन भट्टले एउटै फिल्ड भएकाले पनि उक्त घटनाबाट एरोटेक स्कुल […]

पूरा पढ्नुहोस्

भरतपुरमा एकदिने निशुल्क डिजिटल मार्केटिंग वर्कसप संचालन हुने

भरतपुरमा कार्यालय रही देशभर नै डिजिटल मार्केटिंग सेवाहरु प्रदान गर्ने कम्पनि एस डि टेक कम्पनिले साना तथा मझौला उद्यमीहरूको लागि एकदिने निशुल्क डिजिटल मार्केटिंग सम्बन्धि वर्कशप संचालन गर्ने भएको छ। साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिंगको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले वर्कशप आयोजना गरिएको एस डि टेक कम्पनिका प्रमुख कार्यकारी निर्देशक सौगात देवकोटाले […]

पूरा पढ्नुहोस्

असार १ बाट मतदाता नामावली दर्ता खुला, जहाँ छ त्यहीँबाट दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी […]

पूरा पढ्नुहोस्