Author: bipin kandel

लियो‌ क्लब अफ भरतपुरको मेहन्दि कार्यक्रम सम्पन्न

लियो‌ क्लब अफ भरतपुरले भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थीत ब्राइट स्टार सोसाइटी नामक अनाथ‌ आश्रममा श्रावण १५ को अवसर पारेर LEO FELLOWSHIP WITH KHEER & MEHANDI कार्यक्रम सम्पन्न गरेको छ। क्लबको सामाजिक उत्तरदायित्तव अन्तरगतको कार्यक्रममा उक्त आश्रममा रहेका १५ जाना बालबालिकाहरूलाई खिर खुवाउने तथा मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक लियो पुष्पा […]

पूरा पढ्नुहोस्

रोट्राक्ट क्लब अफ नारायणगढको अध्यक्षमा रुपेश मल्ल र सचिवमा पुजा कार्की चयन

चितवन, साउन १५ – रोट्राक्ट क्लब अफ नारायणगढको रोटा वर्ष २०२२/०२३ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । रुपेश मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा नविन पोड्डार, सचिवमा निल कुमारी कार्की ‘पुजा’, कोषाध्यक्षमा इन्द्र माया तामाङ्ग, आइपीपीमा प्रयास श्रेष्ठ, क्लब सर्भिस डिरेक्टरमा दिपा नेपाली, कम्युनिटी सर्भिस डिरेक्टरमा पुजादेवि गुरुङ्ग, इन्टरनेशनल […]

पूरा पढ्नुहोस्

डिजिटल एड मिडिया संघको प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न

भरतपुर । डिजिटल एड मिडिया संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट गुणराज दाहालको अध्यक्षता १२ सदस्यीय कार्य समिति र्निविरोध चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विनोद प्रधान, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा भूमिश्वर सापकोटा, सह–सचिवमा दिलीपकुमार श्रेष्ठ रहेनु भएको छ । यसैगरि संघको सदस्यहरुमा विक्रम चौधरी,अभियान पाठक, निषेश अधिकारी,हरिचन्द्र पन्त, रुद्रहरी भण्डारी, विपिन खतिवडा र युधिष्ठिर […]

पूरा पढ्नुहोस्

आज भरतपुरका विभिन्न क्षेत्रमा विहान ९ बजेदेखि ६ बजेसम्म विद्युत सेवा अवरुद्द हुने

चितवन । भरतपुरका विभिन्न क्षेत्रमा आज विद्युत सेवा अवरुद्द हुने भएको छ । विहान ९ बजेदेखि ६ बजेसम्म नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्र अन्तर्गतका फिडरमा लाइन अवरुद्व हुने भएको हो ।                                                […]

पूरा पढ्नुहोस्

हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुर-१०मा शुभारम्भ

सहकारीको क्षेत्रमा नयाँ आयाम, सहकारीको मूल्य, मान्यता/ नीति,बिधि र प्रबिधीको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र बिस्वसनीय र प्रबिधीमैत्री ढंगबाट सम्पादन गर्ने, अन्तर सहकारी राष्ट्रिय/अन्तराष्ट्रिय बिप्रेषण सेवा प्रवाह गर्ने, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी-सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी […]

पूरा पढ्नुहोस्

प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ, विश्वमा मजदुरी गर्न हाेइन ज्ञान र संस्कार बाँडन जानू पर्छ : स्वामी शुभाव चैतन्य

प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ, विश्वमा मजदुरी गर्न हाेइन ज्ञान र संस्कार बाँडन जानू पर्छ : स्वामी शुभाव चैतन्य साउन ६, तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्काे सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दशी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूकाे […]

पूरा पढ्नुहोस्

बार्षिक उत्सव अवसर पारेर एसवन ग्रुपले मोवाईल एप्लिकेसन सार्वजनिक गर्दै ।

श्रावण ३| लामो समयदेखि बिभिन्न आवास तथा व्यापारिक निर्माण क्षेत्रमा अग्रसर रहि अविच्छिन्न रुपमा निर्माण कार्य गर्दै आईरहेको एसवन ग्रुप अफ कम्पनीले अव रियल स्टेट क्षेत्रमा पनि काम गर्ने भएको छ । साथै सोही क्रममा यही श्रावण ६ गते शुक्रवारको दिन मोवाईल Application सार्वजनिक गर्ने भएको छ । हाल नेपालमा घर जग्गा सम्वन्धि कारोवारको अनियमितता […]

पूरा पढ्नुहोस्

तेक्वान्दो प्रतियोगितामा भाग लिन कोरिया जान लागेका थापाको बिदाइ

कार्यक्रममा क्षेत्रीय अध्यक्ष बलराम खनालले २० वर्षदेखि खेल जीवनमा तेक्वान्दो प्रतियोगितामा भाग लिन कोरिया जान लागेका थापाको बिदाइ खैरहनी । खैरहनी निवासी राप्रपाका सक्रिय सदस्य कृष्ण थापालाई यही जुलाई २२ तारिखदेखि दक्षिण कोरियामा सञ्चालन हुने वल्र्ड तेक्वान्दो कल्चरल एक्पोमा सहभागी हुन जाने क्रममा राप्रपा क्षेत्रीय समिति क्षेत्र नं १ ले एक कार्यक्रम आयोजना गरी बिदाइ […]

पूरा पढ्नुहोस्

ग्राफिक मार्ग प्रा. लि.को ओ.आर.बी. कार्यक्रम सम्पन्न

ग्राफिक मार्ग प्रा. लि.को ओ.आर.बी. कार्यक्रम सम्पन् भरतपुर ११ बाईपास रोडमा रहेको ग्राफिक मार्ग प्रा. लि.ले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी (Our Responsibility For Business Growth) (ORB) शिर्षकमा आयोजित कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । ग्राफिक मार्ग प्रा. लि.का प्रबन्ध निर्देशक जनक खड्काले कार्यक्रममा […]

पूरा पढ्नुहोस्

एमविए पढेका युवाले सुरू गरे घडेरी बजार डटकम

असार २६, चितवन । पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा काराेबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको संचालक विपिन कंडेलले बताए । यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी […]

पूरा पढ्नुहोस्