Author: bipin kandel

राष्ट्रिय युवा संघ नेपालको उत्कृष्ट काम आज गोंगबु सफा भोली मीनभवन

काठमाडौँ – दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँस्थित गोंगबु चोक क्षेत्रको फोहर संकलन गरेको छ । युथ फोर्स विभागको व्यवस्थापनको संघले आयोजना गरेको उक्त अभियान अन्तर्गत चौँथो दिन ४ टिपर फोहर संकलन भएको हो । पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर […]

पूरा पढ्नुहोस्

दबाबमूलक सरसफाई अभियानको तेस्रो दिन : राष्ट्रिय युवा संघ नेपालले चाबहिल–गौशाला क्षेत्रको फोहर उठायो

काठमाडौँ – दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँस्थित चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरेको छ । युथ फोर्स विभागको व्यवस्थापनको संघले आयोजना गरेको उक्त उक्त अभियान अन्तर्गत तेस्रो दिन ६ टिपर फोहर संकलन भएको हो । पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर […]

पूरा पढ्नुहोस्

ग्राफिक अफरमा सुनको सिक्का

छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ग्राफिक मार्ग प्रा. लि.ले कम्पनी दर्ता गर्न चाहने ब्यक्तीहरुलाई लक्षित गरि ग्राफिक अफर सञ्चालनमा ल्याएको छ । भरतपुर-११, वाईपास रोडमा अवस्थित कम्पनीको मुख्य कार्यालयमा सम्पूर्ण कर्मचारी तथा बजेट ब्यवस्थापन समिति बिच भएको विशेष बैठक मार्फत कम्पनी दर्ता साथमा, सुनको सिक्का हातमा भन्ने स्लोगन राखि यहि मिति २०७९ भाद्र […]

पूरा पढ्नुहोस्

मनकारी रोशनले गरे जन्मदिनमा स्टेशनरी सामग्री वितरण

चितवन, साउन २९ लियो क्लब अफ नारायणगढ चित्रवनका रोशन ओझाले आफ्नो जन्मदिन बालआश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन् । ओझाले भरतपुर २ मा रहेको व्राइट स्टार सोसाइटीका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । बाल आश्रममा रहेका १५ जना बालबालिकालाई मंगलबार जन्मदिनकै दिन उनले ९ दर्जन कापी, २० थान कलम, […]

पूरा पढ्नुहोस्

चितवनमा बैन्किङ तथा कर सम्बन्धी तालिम सम्पन्न

नारायणगढ जेसिज , जेसिज सप्ताह्-२०२२ अन्तर्गत आज पाचौ दिन नारायणगढ जेसीज र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा बैंकिङ तथा कर सम्बन्धी तालिम सम्पन्न भएको छ । नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठज्यु को अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा उद्योग वाणिज्य संघ चितवन अध्यक्ष श्री चुननारायण श्रेष्ठ ज्यु हुनुहुन्थ्यो । उवासंघको […]

पूरा पढ्नुहोस्

जेसिज सदस्य र पत्रकार हरु बिच मैत्री पुर्ण फुट्सल प्रतियोगिता सम्पन्न

नारायणगढ जेसिज , जेसिज सप्ताह्-२०२२ अन्तर्गत चौथो दिन खेलकुद पत्रकार मन्च चितवन र नारायणगढ जेसिजका सदस्य हरु बिच मैत्री पुर्ण फुट्सल खेल सम्पन्न भयको छ । नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा चितवन जिल्ला फुट्बल सघंका अध्यक्ष श्री कृष्ण कार्की हुनुहुन्थ्यो । नारायणगढ जेसिजका पूर्व अध्यक्षहरु […]

पूरा पढ्नुहोस्

टीकापुर खानेपानीको नेतृत्वका लागि खत्री र बुढाथोकी भिड्दै

टीकापुर, साउन २२ टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि दुई प्यानलको उम्मेदवारी दर्ता भएको छ । एउटा प्यानलको नेतृत्व वर्तमान सचिव नरेशकुमार खत्रीले गरेका छन भने अर्को प्यानलको नेतृत्व प्रकाशबहादुर बुढाथोकीले गरेका छन । बुढाथोकी टीकापुर नगरपालिका वडा नं. २ का यसअघिका वडाध्यक्ष हुन । उपाध्यक्षमा भने सृजना शर्मा पण्डित […]

पूरा पढ्नुहोस्

नासा नेपाल  बागमती प्रदेशको अध्यक्षमा राजन  पिया चयन

चितवन । नेपाल अटो  मोबाइलस एसोसीएसन ( नासा नेपाल )  बागमती प्रदेशको अध्यक्ष  चितवनका राजन  पिया चयन भएका छन् । बागमति प्रदेशको ७ जिल्लाका प्रतिनिधिहरुको चितवनको नारायणघाटमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षता मा १३ सदस्य प्रदेश संघ चयन गरेको छ ।  बागमती परदेश  खेलकुद विकास परिषदका सदस्य सचिव सुर्य लाल भण्डारी तथा एफ आइ ए […]

पूरा पढ्नुहोस्

बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

काठमाडौं । बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिल्वालको आफ्नै अफिसियल यूट्युबबाट सार्वजनिक गरिएको हो । बाध्यताले विदेशीनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ । म्यूजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय […]

पूरा पढ्नुहोस्

कक्षा 11 मा छात्रवृत्तिका लागि आबेदन माग। (सूचना सहित)

साउन, १६ पोखरा । पोखरा महानगर पालिकाले कक्षा ११ मा लागि छात्रवृत्तिकालागी आवेदन माग गरेको छ। महानगरले एक सुचना जारी गर्दै शैक्षिकसत्र २०७९ को लागि संस्थागत बिद्यालयको कक्षा ११ मा लक्षित वर्गको छात्रवृत्ति कोटामा अध्यायनको गाली आवेदन माग गरेको हो। महानगरको संस्थागत छात्रवृत्ति ब्यबस्थापन समितीको बैठको निर्णय अनुसार शैक्षिकसत्र २०७९/८० मा कक्षा ११-१२ मा पोखरा […]

पूरा पढ्नुहोस्