Author: bipin kandel

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो

११ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हाे । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने […]

पूरा पढ्नुहोस्

जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।सेतो पाटि

पूरा पढ्नुहोस्

कमल थापाले नयाँ दल दर्ता गर्ने

२८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको खबर अन्लाईन खबर मा छ ।

पूरा पढ्नुहोस्

किर्ते पि.सि.आर बनाएको भन्ने आराेप प्रती देव हस्पिटलकाे खण्डन

माघ २४, काठमाडौं । देव हस्पिटल प्रा.लिले किर्ते पि.सि.आर गरेकाे भन्दै हस्पिटलकाे बदनाम गरेकाे विषयलाई खण्डन गरेकाे छ । २७ गते देव हस्पिटल प्रा.लिले किर्ते गरेर फेक पि.सि.आर रिपोर्ट बनाएकाे भन्दै चितवनकाे मिडियाहरूमा समाचार छापिएकाे विषय प्रती देव हस्पिटलकाे ध्यानाकर्षण भएको भन्दै आज एउटा प्रेस विज्ञप्ति जारि गरेर त्यस्तो किर्ते कार्यमा हस्पिटल काे हुने पनि […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा SOMAT काे नतिजा सार्वजनिक

त्रिविद्वारा SOMAT काे नतिजा सार्वजनिक त्रिभुव विश्वविद्यालयले स्कुल अफ म्यानेजमेन्टले MBA पढने विद्यार्थीहरूकाे SOMAT काे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले केही समय अगाडि MBA पढने विद्यार्थीहरूकाे SOMAT टेष्टकाे परीक्षा लिएकाे थियोे र आज साेही टेष्टकाे नतिजा सार्वजनिक गरेकाे छ ।

पूरा पढ्नुहोस्

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापाले दिए बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर […]

पूरा पढ्नुहोस्

यी खानेकुरा खानुहोस, आफैं घट्छ पेटको बोसो

लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । — ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई […]

पूरा पढ्नुहोस्

१२ वर्ष माथिका दीर्घरोगीलाई फाइजर खोप दिइने

सरकारले १२ वर्षभन्दा माथिका दीर्घरोगीहरुलाई यही कात्तिक २८ गतेदेखि फाइजर खोप लगाउने भएको छ । पहिलो चरणमा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म र दोस्रो चरणमा मसिर २७ देखि पुस २ गतेसम्म खोप लगाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सातै प्रदेशका २४ वटा अस्पतालबाट खोप लगाउन लागिएको जानकारी […]

पूरा पढ्नुहोस्

गायिका अन्जु पन्तकाे स्वरमा ‘जितेर पनि हारमा छु’ बजारमा

गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस गुरुङ। हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल […]

पूरा पढ्नुहोस्

कुमारी बैंक किर्ते लालपुर्जा प्रकरणमा राष्ट्रबैंकले थाल्यो अनुसन्धान

किर्ते लालपुर्जाका भरमा कुमारी बैंकबाट कर्जा प्रवाह भएको घटनाको नेपाल राष्ट्रबैंकले पनि अनुसन्धान थालेको छ । बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्यको स्वामित्वमा रहेको १२ बिघा जग्गाको किर्ते लालपुर्जा बनाई त्यसका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण निकालिएको थियो । राष्ट्रबैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार यो प्रकरणको छानबिनका लागि स्थलगत अनुसन्धान सुरु भइसकेको छ […]

पूरा पढ्नुहोस्