- २० बैशाख २०७९, मंगलवार २१:२७
भरतपुर, चितवन
विवेकशील साझा पार्टी , चितवनले स्थानिय निर्वाचन २०७९ लक्षित गरी संयुक्त संकल्प पत्र घोषणा कार्यक्रम आयोजन गर्ने भएको छ । विवेकशील साझा पार्टीका केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रको उपस्थितिमा भरतपुर महानगरका प्रमुख तथा उपप्रमुखका प्रत्यासी प्रविन काफ्ले र पुष्पा सापकोटाको स्थानिय निर्वाचन २०७९ संयुक्त संकल्प पत्र घोषणा कार्यक्रम रहेको प्रविन काफ्ले जानकारी दिनु भयो ।
उक्त कार्यक्रम विवेकशील साझा पार्टी , चितवनको आफ्नै कार्यालयमा बैशाख २१ गते बिहान ८ बजे रहेको काफ्लेले बताउनु भयो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्