Author: V Group
७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए
१७ मंसिर, काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० […]
पूरा पढ्नुहोस्
कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न […]
पूरा पढ्नुहोस्
शतबीज छरेर मनाइयो बाला चतुर्दशी
काठमाडौँ — पितृका नाममा दिपदान गरेर बिहीबार बेलुकादेखि बालाचतुर्दशी पर्व मनाइएको छ । पशुपतीनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अधिल्लो दिनदेखि नै मानिसहरूको भीडभाड थियो । रातभरि जाग्राम बसी, भजन किर्तन गरी दिप प्रज्वलन गरे पश्चात बिहान स्नान गरेपछि शुक्रबार बिहानैदेखि मानिसहरुले शतबीज छरेका छन् । शतबीज अर्थात् सप्तबीजमा धान, जौ, गहुँ, चना, मकै र कागुनो पर्दछन् ।
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ अन्तिम तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। […]
पूरा पढ्नुहोस्
आज बालाचतुर्दशी, पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा भोली हुने,थप जानकारिका लागि लिंक खोल्नुहोस
काठमाडौँ । भोलि दिउँसो कक्षा १२ को परिक्षाको नतिजा प्रकाशित हुने भएको छ।सोही प्रयोजनको लागी बिहान ९ बजे बोर्ड बैठक समेत बोलाइको बोर्डका पदाधिकारीले जानकारी दिएका छन्। परिक्षा बोर्डले आज प्रकाशित गर्ने भनेको नतिजामा केही सुधारात्मक कार्यहरु रहेकोले भोली फेरी ९ बजे वोर्डको बैठक बसेर दिउँसो मात्र सार्वजनिक गर्ने निर्णय रहेको बोर्डका सदस्यहरुले जनाएका छन्
पूरा पढ्नुहोस्
राष्ट्रपतिबाट मङ्सिर २८ गतेका लागि संसद् अधिवेशन आह्वान
काठमाडौँ, मङ्सिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय […]
पूरा पढ्नुहोस्
मंसिर २८बाट एमआरपी वितरण बन्द, अनिवार्य गरिँदै ई-पासपोर्ट
१६ मंसिर, काठमाडौं । मंसिर २८ गतेबाट राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ । सोही दिनदेखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई-पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरिसकेको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण […]
पूरा पढ्नुहोस्
सबै विद्यालय अनिश्चितकालका लागि बन्द
१६ मंसिर, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत […]
पूरा पढ्नुहोस्
Braking News, कक्षा १२ को नतिजा सार्वजनिक हुदै, यस्तो छ निर्णय ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि आज दिउँसो परिक्षा बोर्डमा बैठक बसिरहेको स्रोतले जनाएको छ । कक्षा १२ को परिक्षा दुई पटब सरेर गत साउन ३० गते बाट सुरू भएको थियो । स्रोतका अनुसार नतिजा प्रकाशनका लागि सबै काम पुरा भएकोले आज साँझ ४ बजे सम्म नतिजा प्रकाशन हुने […]
पूरा पढ्नुहोस्







