Author: V Group

रेखा थापाद्वारा राप्रपा महामन्त्रीमा उम्मेदवारी घाेषणा

काठमाडौँ – राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्ष नेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन्। काठमाडौँमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन्। राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक भएको छ। त्रि वि ले सुचना जारी गर्दै तालिका प्रकाशित गरेको हो। हेर्नुहोस् : Exam Schedule : 5 Years B.A LLB 4th Year, Partial 2078 (REVISED) Exam Schedule: 5 Years B.A LLb 5th Year 2078 (REVISED) Exam Schedule: 5 Years B.A LLb 3rd Year Partial 2077 (REVISED)  

पूरा पढ्नुहोस्

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा बार गलेको चर्चा, के भन्छन् कानून व्यवसायी ?

काठमाडौं । न्याय क्षेत्रका विकृतिको अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनु पर्ने माग सहित तेश्रो चरण सम्मको आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरु अन्तत गलेका छन् । विभिन्न चरणका प्रदर्शन गरेका कानून व्यवसायीहरुले पछिल्लो चरणमा राजनीतक दलहरुलाई समेत ध्यानाकर्षण गराएकोमा दलहरुले खासै चासो नदिएपछि उनीहरुको आन्दोलन नै ओझेलमा परेपछि गल्नु पर्ने अवस्था आएको हो । […]

पूरा पढ्नुहोस्

कोभिडले छुटेकाको परीक्षा बिहीबार

काठमाडौँ, मङ्सिर १५ गते । भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित नतिजासहित

त्रिभुवन विश्वविद्यालय त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले नतिजा प्रकाशित गरेको हो । थेसीस को नतिजा प्रकाशित गरिएको सूचना प्रकाशित गरिएको छ ।    

पूरा पढ्नुहोस्

करार प्राध्यापकलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णय विरुद्ध विद्यार्थी संगठनको प्रर्दशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णयकाविरुद्ध विद्यार्थीले विरोध र प्रर्दशन गरेका छन् । आज (बुधबार) नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले त्रिवि परिसरमा प्रर्दशन गरेको छ । त्रिवि सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत शिक्षक कर्मचारीलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज हुनुपर्ने […]

पूरा पढ्नुहोस्

प्राज्ञिकको बागमती प्रदेश अभ्यास वर्ग काठमाडौँमा प्रारम्भ

कृष्ण हुमागाई , काठमाडौँ ।  विद्यार्थी परिषद् नेपाल बागमती प्रदेशकाे त्रि दिवसीय अभ्यास वर्ग काठमाडौमा ओैपचारीक रूपमा प्रारम्भ भएको छ । परिषद्ले मंसिर १३, १४ र १५ गते सम्म संचालन गर्ने त्रि दिवसीय अभ्यास वर्ग काठमाडौँको गौशाला धर्मशालामा आयोजना गरेको थियो । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्ताेष चालिसेकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा विद्यार्थी परिषद्का […]

पूरा पढ्नुहोस्

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए । निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले १९०० मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १९६ मत पाएका हुन । चितवनमा आयोजित […]

पूरा पढ्नुहोस्

त्रि वि द्वारा नतिजा प्रकाशन

काठमाडौँ, मंसिर १२, त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह (M.A.) प्रथम वर्ष २०७६ को नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्वारा २०७७ साल माघ महिनामा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातकोत्तर तह (M.A.) प्रथम वर्ष २०७६ को समाजशास्त्र / मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको […]

पूरा पढ्नुहोस्

केन्द्रीय सदस्यमै परेनन् विशाल भट्टराई, प्रदेश अध्यक्षको आश्वासन

१३ मंसिर, चितवन । नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई परेनन् । प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे । दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए । तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार […]

पूरा पढ्नुहोस्