- १६ मंसिर २०७८, बिहीबार १५:०२
काठमाडौँ – राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्ष नेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन्।
काठमाडौँमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन्।
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्