Author: V Group
दाङमा अब प्रोस्टेटको अप्रेशन बुद्ध हस्पिटलमा
दाङ । दाङको घोराहीमा रहेको बुद्ध हस्पिटलले पछिल्लो समय प्रोस्टेटको अप्रेशन गर्दै आएको छ । विभिन्न जटिल प्रकृतिका अप्रेशन समेत सफल तरिकाले गर्दै आएको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीले पछिल्लो समय प्रोस्टेटको अप्रेशन पनि गर्दै आएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिए । पश्चिम नेपालमै यस्तो अप्रेशन न्यून मात्रामा हुने गरेको छ । दाङ […]
पूरा पढ्नुहोस्
करारलाई स्थायी गर्ने निर्णय बदर गर : त्रिविका ५ पूर्वउपकुलपतिहरू
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका ५ जना पूर्वउपकुलपतिहरुले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय बदर गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर पूर्वउपकुलपतिहरुले आत्मघाती निर्णय कार्यान्वयन नगर्न त्रिविको विशेष सभा डाकेर उक्त निर्णय बदर गर्नुपर्ने जनाएका हुन् । त्रिवि सभाको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा १० वर्षदेखि कार्यरत ४ सय ८० करार प्राध्यापकलाई […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना हुनेछ, उपकुलपति प्रा.डा प्रेमनारायण अर्याल
संचारकर्मी कृष्ण हुमागाईज्यूले प्रा.डा. प्रेम नारायण अर्यालज्यूसँग विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र आगामी दिशाको विषयमा गरिएको महत्वपूर्ण संवादका सम्पादित अंश । पोखरा विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र कोरोनाले परेको प्रभावको बारेमा केही बताइदिनुस् न ? पोखरा विश्वविद्यालयमा धेरै समयदेखि पदाधिकारीको स्थान खाली रहेको अवस्था थियो । मेरो आगमन पछि पोखरा विश्वविद्यालय अन्र्तगतका सबै कलेजहरुमा अनलाइन […]
पूरा पढ्नुहोस्
अनुशासन र दिशा विहीन विद्यार्थी राजनीति
काठमाडौँ । नेपालको विद्यार्थी राजनीतिलाई नियालेर हेर्नका लागि २००४ शालको जयतु संस्कृतको विद्यार्थी आन्दोलनलाई सम्झनु पर्ने हुन्छ । यही आन्दोलनका नाममा तत्कालिन समयमा काठमाडौंमा रहेको तीनधारा संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीले पहिलो पटक आन्दोलनको बिगुल फुकेका थिए । त्यो समयमा विद्यालयमा विद्यार्थीहरुलाई संस्कृत विषयमा मात्र अध्यापन गराउने गरिन्थ्यो । यस प्रकारको शैक्षिक व्यवस्थाको विरोध गर्दै विद्यार्थीहरुले […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक चाैथाे बर्षकाे परिक्षा तालिका सार्वजनिक , तालिक सहित
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्ष BBS , BSc , & B.E.d काे परिक्षा तालिका सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी. एस्सी. वि.वि.एस. र […]
पूरा पढ्नुहोस्
शिक्षक र कर्मचारीलाई राजनीति गर्न उच्च अदालतको रोक
काठमाडौँ ।उच्च अदालत पाटनले शिक्षक र सरकारी कर्मचारीलाई राजनीति गर्न रोक लगाउने गरी आदेश दिएको छ । अजित भण्डारीले दायर गरेको रिट निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र निलम पौडेलको संयुक्त इजलासले शिक्षक र कर्मचारीले सक्रिय राजनीतिमा सहभागी हुन नमिल्ने ठहर गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३, निजामति सेवा ऐन, शिक्षा ऐन […]
पूरा पढ्नुहोस्
नेपाली युवाहरुले गर्न नै पर्ने १० कार्य
नेपाली युवाहरुले गर्न नै पर्ने १० कार्यहरु निम्न छन् । १. ११/१२ पढ्दादेखि नै Computer चलाउन सिक्नुहोस् । कम्प्युटरमा पनि कमसेकम Word, Excel, Powerpoint, सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरुभन्दा एक तह अगाडि हुनुहुन्छ । २. बिहानको कलेज छ भने Bachelors पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा Internship गर्नुहोस् । विषयसँग सम्बन्धित क्षेत्रमा […]
पूरा पढ्नुहोस्
युवा परिषद् र रिटर्नी माइग्रेन्टद्वारा गुहेश्वरी मन्दिर सरसफाई
कृष्ण हुमागाई काठमाडौँ । राष्ट्रिय युवा परिषद् र रिटर्नी माइग्रेन्ट नेपालले अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर गुहेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । शनिबार विहान युवा परिषद् र रिटर्नी माइगेन्टको आयोजनामा भएको सरसफाई कार्यक्रममा गुहेश्वरी मन्दिरको भित्रि परिसर बाहिरी परिसर, मृगस्थली जानेबाटो हुँदै गोरखनाथ मन्दिर सम्म सरसफाई गरेको थियो । वाला चतुर्दशीको मेलामा धेरै फोहोर […]
पूरा पढ्नुहोस्
वर्षकै हिट बनेको तेलुगू फिल्म, हेर्नुहोस् युट्युबमा
गुड फ्राइडे सिनेमा दाहिने आँखामा प्रेम, देब्रे आँखामा आँसु — ‘महानती’ फिल्मभित्र फिल्मकै छायांकन भइरहेको छ। निर्देशक फिल्मकी अभिनत्री सावित्रीका आँखामा यसरी नै प्रेम र आँसु चित्रण गर्न चाहन्छन्। उनी यो दृश्य यस्तरी देखाउन खोज्दै छन्, मानौं दुई आँखाबीच प्रतिस्पर्धा चलिरहेको होस्। निर्देशकलाई लाग्छ, ग्लिसरिन प्रयोग गरेर अभिनेत्रीको देब्रे आँखामा मात्र आँसु देखाउन सके दृश्य गज्जबको हुन्थ्यो। त्यही […]
पूरा पढ्नुहोस्
पार्टी अधिवेशनका लागि अखडा बन्दै शैक्षिक संस्था
काठमाडौँ । बागमती प्रदेशका लागि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रौनक यतिबेला चलिरहेको छ । महाधिवेशनका लागि शैक्षिक संस्थाहरु प्रयोग गर्नु कुनै नौलौ कुरा हैन । बेलाबखत शैक्षिक क्षेत्रलाई पार्टीको अखडा बनाउने काम भइरहेको छ । त्यस्तै गतिविधि वन विज्ञान अध्ययन संस्थान, हेटौडामा यतिबेला भईरहेको छ । उक्त संस्थानलाई पार्टीको अधिवेशनका लागि प्रयोग गरिएको छ […]
पूरा पढ्नुहोस्







