- १६ मंसिर २०७८, बिहीबार १५:२१
काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि आज दिउँसो परिक्षा बोर्डमा बैठक बसिरहेको स्रोतले जनाएको छ ।
कक्षा १२ को परिक्षा दुई पटब सरेर गत साउन ३० गते बाट सुरू भएको थियो ।
स्रोतका अनुसार नतिजा प्रकाशनका लागि सबै काम पुरा भएकोले आज साँझ ४ बजे सम्म नतिजा प्रकाशन हुने भएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्