- १६ मंसिर २०७८, बिहीबार २०:३६
काठमाडौँ ।
भोलि दिउँसो कक्षा १२ को परिक्षाको नतिजा प्रकाशित हुने भएको छ।सोही प्रयोजनको लागी बिहान ९ बजे बोर्ड बैठक समेत बोलाइको बोर्डका पदाधिकारीले जानकारी दिएका छन्।
परिक्षा बोर्डले आज प्रकाशित गर्ने भनेको नतिजामा केही सुधारात्मक कार्यहरु रहेकोले भोली फेरी ९ बजे वोर्डको बैठक बसेर दिउँसो मात्र सार्वजनिक गर्ने निर्णय रहेको बोर्डका सदस्यहरुले जनाएका छन्
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्