Tag: शिक्षा मन्त्रालय
शिक्षा विधेयक: शिक्षकको दलगत सङ्गठन खारेज, शिक्षक महासंघ मात्रै रहने
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमा शिक्षकको दलगत सङ्गठन खारेज गर्ने सहमति जुटेको छ । शिक्षकहरू राजनीति दलभन्दा टाढा हुनुपर्ने कुरा उठिरहेका बेला उपसमितिले दलगत सङ्गठन खारेज गरेर शिक्षक महासंघ मात्रै रहने प्रस्ताव गरेको छ । यसमा सबै उपसमिति सदस्यहरूले सहमति जनाएका छन् । पूर्वशिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद […]
पूरा पढ्नुहोस्
शिक्षकहरूकाे माग सहमति नजिक, आन्दोलन राेक्ने सहमति
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूकाे माग सहमति नजिक र सकारात्मक रहेको बताएका छन् । शिक्षा महासंसँगकाे बैठक पश्चात् बाेल्ने उनले वार्ता अन्त्यै सकारात्मक भएको बताउनु भएको छ । साथै शिक्षा समिति सभापति अम्बर बहादुरजीले शिक्षकहरूसँग शिक्षक आन्दोलन राेक्ने सहमति भएको बताएका छन् ।
पूरा पढ्नुहोस्
मन्त्रालयको ढोका देखेर फर्किए शिक्षकहरू, वार्ता प्रक्रिया फेरि अन्योलमा
काठमाडौं । शिक्षा मन्त्रालयसँगको वार्ताका लागि पुगेका शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन्। वार्ताको अपेक्षामा पुगेको टोली सार्वजनिक गरिएका ‘असंलग्न सहमति’प्रति असन्तुष्ट भएपछि मन्त्रालयभित्रै प्रवेश नगरी बाटोबाटै फर्किएको हो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको स्पष्ट पार्दै, त्यसप्रति असहमति जनाए। “आजको भेटवार्ता नयाँ मन्त्रीसँग औपचारिक […]
पूरा पढ्नुहोस्
संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समिति, २०८१ ले तयार पारेको प्रतिवेदन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई बुझाएको छ । आइतबार समितका सदस्यहरूले मन्त्रालयमा मन्त्री भट्टराईलाई भेटगरी उक्त उक्त प्रतिवेदन बुझाएको हाे । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१।०३।२० को बैठकको निर्णय अनुसार गठित समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ् जिल्लाका विभिन्न स्थानमा […]
पूरा पढ्नुहोस्
जथाभावी सन्देश प्रवाह गरे कन्सल्टेन्सिकाे दर्ता खारेज गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्राप्त शैक्षिक परामर्श व्यवसायीले मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालकाे सन्देश प्रवाह नगर्न निर्देशन दिएकाे छ। सामाजिक मूल्य मान्यताको प्रतिकुल तथा समाजमा विसंगती र विकृति सृजना हुन थालेकाे र नेपालमा केही पनि गर्न सकिदैन भन्ने जस्ता सन्देश प्रवाह हुने गरी प्रचारप्रसार भएकोले यस्ताे कार्य नराेके दर्ता नै खारेज गर्ने मन्त्रालयले चेतावनी दिएकाे हाे। मन्त्रालयले शैक्षिक परामर्श […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयले निर्णय गर्यो यस वर्षका सर्वाेत्कृष्ट विद्यालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज २ गते छ वटा उत्कृष्ट विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ । २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयतर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिने भएको हो । राष्ट्रिय शिक्षा पुरस्कारको निर्णय गर्न मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद […]
पूरा पढ्नुहोस्
‘त्रिविका पदाधिकारीलाई सुरक्षा थ्रेट कसले दियो ?’ स्ववियुले जवाफ खोज्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले पदाधिकारीहरूलाई कोबाट सुरक्षा थ्रेट आयो भन्ने विषयमा जवाफ माग गर्ने भएको छ । विश्वविद्यालयका पदाधिकारीहरूले विद्यार्थीबाट सुरक्षा थ्रेट आएको बताइरहेका बेला स्ववियुले कुन विद्यार्थीबाट ? कस्तो खालको थ्रेट आएको भन्ने विषयमा जवाफ माग गर्ने भएको हो । स्ववियु सभापति श्यामराज ओझाले विश्वविद्यालयमा सुरक्षा थ्रेट आएको खण्डमा […]
पूरा पढ्नुहोस्
आवधिक करार सम्झौंता गरी विद्यालयमा अलग प्रधानाध्यापकको व्यवस्था गर्ने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना’ को मस्यौमा विद्यालयमा अलग प्रधानाध्यापक व्यवस्था गर्ने उल्लेख गरेको छ । प्रधानाध्यापकलाई शैक्षिक नेतृत्व पुर्ण जिम्मेवारी प्रदान गर्ने र उपलब्धिसँग आबद्ध गराएर आवधिक करार सम्झौँता गर्ने व्यवस्था गरेको हो । त्यसैगरी व्यवस्थापकीय नेतृत्व विद्यालय व्यवस्थापन समितिले लिने व्यवस्था गर्ने, नेतृत्व विकासका लागि क्षमता […]
पूरा पढ्नुहोस्पदकको सट्टा प्रमाणपत्रबाटै टार्ने प्रस्ताव
सर्वोत्कृष्ट विद्यार्थीलाई पदक दिन राज्यसँग स्रोत अभाव भएपछि प्रमाणपत्रमै सीमित गरिने भएको छ । गत वर्षको राष्ट्रिय शिक्षा दिवसमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरिएको विद्याभूषण तयार गर्न राज्यसँग स्रोत नभएपछि प्रमाणपत्रबाट टार्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन लागिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्याभूषण वितरणसम्बन्धी निर्देशिका संशोधन गर्न मन्त्रिपरिषद्मा पठाउन प्रस्ताव तयार गरेको […]
पूरा पढ्नुहोस्
के भन्छिन् नवनियुक्त शिक्षा मन्त्री भट्टराई ? : के छ उनकाे चुनाैती ?
असार ३१, काठमाडौं । नेकपा एमालेले विद्या भट्टराईलाई शिक्षा मन्त्रालयमा पठाएको छ । उनले कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी छन् । उनले पहिलो पटक उपनिर्वाचनमा र दाेश्राे पटक प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा चुनाव जितेकी थिइन । यस पटक नेकपा एमालेका ४ जना महिलाले प्रत्यक्ष तर्फ निर्वाचन […]
पूरा पढ्नुहोस्







