Tag: शिक्षा मन्त्रालय
सीटीईभीटीका विद्यार्थीलाई उर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने
असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सिपमूलक तालिमका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताले सीटीईभीटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ । बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक […]
पूरा पढ्नुहोस्निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न आग्रह
काठमाडौं, १९ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न नगराउन सार्वजनिक रूपमा सूचित गर्ने निर्णय गरेको छ । विगतमा गरिएको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिका अनुसार पूरा गर्नुपर्ने न्यूनतम सर्त पूरा नगरेका तथा टाइम हाईयर एजुकेशन र सांघाई […]
पूरा पढ्नुहोस्
उत्कृष्ट ५०० भित्रका विदेशी विश्वविद्यालयलाई मात्रै नेपालमा अनुमति दिन सुझाव
नेपालमा सञ्चालित विदेशी शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित समितिले विश्व वरीयताको ५०० भित्र पर्ने विश्वविद्यालयका कार्यक्रमलाई मात्रै अनुमति दिन सुझाव दिएको छ । समितिले टाइम्स हायर एजुकेसन र सांघाइ र्याङ्किङको उत्कृष्ट ५०० भित्र रहेका र नयाँ भए उत्कृष्ट १ हजारभित्र रहेका विश्वविद्यालयका मात्र कार्यक्रम सञ्चालनको अनुमति दिन सुझाव दिएको हो । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा […]
पूरा पढ्नुहोस्
८८५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै उनले सय दिनको उपलब्धिमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको जानकारी दिइन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । […]
पूरा पढ्नुहोस्
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ सार्वजनिक गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले यसअघिका सरकारले लुकाएर राखेको प्रतिवेदन बिहीबार सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । यद्यपि उक्त प्रतिवेदन आयोगका बहुमत सदस्यले २०७७ मंसिरमा अनौपचारिक रुपमा सार्वजनिक गरिसकेका थिए । प्रतिवेदन सार्वजनिक गर्नुअघि मन्त्री श्रेष्ठले आयोगका सदस्यहरूसँग मन्त्रालयमा छलफल गरेकी […]
पूरा पढ्नुहोस्शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ। शिक्षक सरुवा सम्बन्धी विभिन्न गुनासा सम्बोधन गर्न जिल्लान्तर सरुवा रोक्का गरिएको थियो। यही निर्देशिका बमोजिम शिक्षक सरुवा र व्यवस्थापन सुचारु मन्त्रालयले जनाएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]
पूरा पढ्नुहोस्
नेत्र चापागाईं र शिक्षा मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन
‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’को माग गर्दै एक्लै उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन बनेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले वार्तामा बोलाएपछि शुक्रबार साँझ चापागाईं मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयमा पुग्दा कुनै समिति नभएर मन्त्री स्वयं मात्रैले चापागाईंलाई सहमतिमा आउन आग्रह […]
पूरा पढ्नुहोस्
एक पालिका एक स्माट विद्यालय,पोसिलो ताजा र गुणस्तरीय खाजा (नीति तथा कार्यक्रम सहित)
शिक्षण सिकाइलाई प्रविधिमैत्रि बनाइ सिकाइमा एकरुपता ल्याउन एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । विद्यालय सञ्चालन, शिक्षक व्यस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्धन गर्न नमुना कानुन निर्देशिका तथा कार्यविधि […]
पूरा पढ्नुहोस्विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको अनुगमन गरिने
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको अनुगमन गर्ने भएको छ । कलेजहरूको चौतर्फी अवस्था हेर्न र नियमन गर्नका लागि अनुगमन गर्ने भएको हो । मन्त्रालयमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको यस भन्दा अगाडि गरिएका अनुगमन फितलो भएको गुनासो आएपछि छुट्टै टोली गठन गरेर अनुगान […]
पूरा पढ्नुहोस्राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग्यो मन्त्रालयले कार्यसमितिको विवरण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले […]
पूरा पढ्नुहोस्







