Tag: शिक्षा मन्त्रालय

आधा दर्जन मुख्य शहरहरूमा प्राज्ञिककाे विद्यार्थी दबाब यात्रा, हजारौं विद्यार्थी सहभागी

माघ २६ काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आधा दर्जन मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा निकालेकाे छ । शुक्रबार शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि प्रवेश, परिणाम, पात्राे पाठ्यक्रम, परिसर जस्ता विषयहरूलाई लिएर विद्यार्थी परिषद्ले पुर्वकाे विराटनगर, दाङकाे घाेराही, कैलालीको धनगढी र पाेखरामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको परिषद्ले जनाएको छ । परिषद्ले माघ महिनाभर देशकाे […]

पूरा पढ्नुहोस्

तीन प्रकारको विश्वविद्यालय प्रस्ताव: हाल रहेका विश्वविद्यालयमध्ये ६ केन्द्रीय र ५ अन्य

काठमाडौं । नेपालमा तीन प्रकारका विश्वविद्यालय सञ्चालन हुने भएको छ। सरकारले उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद्मा पेस गर्नुअघि सरोकारवालाबाट राय सुझाव संकलन गर्न सार्वजनिक गरेको मस्यौदामा केन्द्रीय, प्रदेश र मानित गरी तीन प्रकारको विश्वविद्यालय प्रस्ताव गरेको छ। यसअघि मन्त्रालयले सरोकारवाला […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपति हुन राजनीतिक दलको सदस्य नरहेको प्रमाण पेश गर्नुपर्ने (हेर्नुहोस कार्यविधि)

  काठमाडौँ ,२३ पुस । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० मा आवेदन दिनु तत्काल अघि कुनै राजनिनीतिक दलको सदस्य नहेको उम्मेदवारले आवेदन दिन सक्ने योग्यता निर्धारण गरेको छ । शिक्षा मन्त्रालयले आज आवेदन माग गर्दै सो कार्यविधि सार्वजनिक गरेको हो । त्यसैगरी मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम […]

पूरा पढ्नुहोस्

शिक्षकको तलब एक रुपैयाँ भए पनि अन्य कर्मचारीको भन्दा बढी हुनुपर्छ

काठमाण्डौ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथिको दफाबार छलफल सुरू गरेको छ । समितिले सिंहदरबारमा आइतबारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल गरेको हो। शिक्षा मन्त्री अशोक राईले समितिलाई विधेयकमाथि निरन्तर छलफल गरेर टुंगोमा पुर्‍याइदिन आग्रह गरेका छन् । ‘समय मिलाउँछौं, सकेसम्म नियमित बैठक राखिदिएर टुंग्याउन पाए मुलुकको कल्याण हुन्छ भन्ने […]

पूरा पढ्नुहोस्

शिक्षाशास्त्रमा विशिष्ट अङक वा ग्रेडका विद्यार्थी : शैक्षिक गुणस्तर सुधारको लागि आवश्यकता

साउन १६, काठमाडौं ।   सत्यराम कासिछवा शिक्षक सेवा आयोगको २०७८ पुष १९ को एघारौं संशोधनले शिक्षकको लागि शिक्षा शास्त्र तथा शिक्षा सम्बन्धी तालिमलाई विशेष महत्व दिइएको थियो । यसमा १० महिने तालिम पूर्णत बन्द रहेको अवस्थामा शिक्षाशास्त्र अध्ययन गरेका मात्र शिक्षक सेवामा सम्मिलित हुन पाउने नियम नै थियो भनेर मान्न सकिन्छ । शिक्षाशास्त्र उत्तीर्ण गर्नेहरुलाई […]

पूरा पढ्नुहोस्

प्लस टु पास गरेरमात्र विदेश पढ्न जान पाइने व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन

शिक्षा मन्त्रालयले प्लस टु पास गरेपछि मात्र अध्ययनका लागि विदेश जान दिने भनी ल्याएको व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरूले ‘शिक्षा हाम्रो भविष्य हो’, ‘हामीलाई एनओसी चाहियो’ लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। सरकारले विद्यालय […]

पूरा पढ्नुहोस्

सकियो विद्यालय कर्मचारी परिषद् र शिक्षा मन्त्रालयबीचको वार्ता, के के भयो कुराकानी

काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद् र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता सकिएको छ । विभिन्न माग राखेर आन्दोलन गरिरहेको विद्यालय कर्मचारी परिषद् र मन्त्रालयबीच आज बुधबार शिक्षा मन्त्रालयमै वार्ता भएको हो । आन्दोलनरत पक्ष र मन्त्रालयबीच करिब साढे ३ घन्टा मागबारे छलफल भएको थियो । आन्दोलन परिचालन समितिका संयोजक बब्बन कुमार मिश्रले उठाएका सबै […]

पूरा पढ्नुहोस्

शिक्षकका सेवा–सुविधाप्रति अर्थ मन्त्रालयको आपत्ति

भदौ, ११ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनका रूपमा शिक्षा ऐन, २०७९ को विधेयकमा भएको सामुदायिक विद्यालयका शिक्षकको सेवा–सुविधाप्रति अर्थ मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले तयार गरेको ऐन मा भएको यस्तो प्राबधानप्रती अर्थमन्त्रालयले आपत्ति जनाएको हो। शिक्षा मन्त्रालय उच्च सूत्रका अनुसार सो विधेयकमा राहत, करार आदिका शिक्षक तथा विद्यालय कर्मचारीलाई […]

पूरा पढ्नुहोस्

बालविकास राष्ट्रिय मापदण्ड ल्याउँदै शिक्षा मन्त्रालय, इसिडि शिक्षकको सुविधा बढ्ला

जेठ २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड ल्याउने भएको छ । अन्तिम चरणमा रहेको मापदण्ड अर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड तयार भएपनि अघिल्लो आर्थिक वर्षमा कोभिड -१९ का कारण सार्वजनिक गर्न नसकिएको र आगामि आर्थिक वर्षमा […]

पूरा पढ्नुहोस्