Tag: त्रिभुवन विश्वविद्यालय

त्रिवि कीर्तिपुरमा पढाउने प्राध्यापक पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव

त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापना हुने प्राध्यापकहरू कम्तीमा पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव गरिएको छ। त्रिभुवन विश्वविद्यालयमा बिहीबार बसेको बैठकमा सो प्रस्ताव पेस भएको हो। उपकुलपति प्रा.डा. केशरजंग बरालले सो योजना त्रिवि सभाको साधारण बैठकमा प्रस्तुत गरेका हुन्।

पूरा पढ्नुहोस्

स्नातक तह चाैथाे बर्षमा दुई बिषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परिक्षा दिन आवेदन माग

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले स्नातक तहमा पहिलो दोस्रो तेस्रो बर्ष सबै विषय पास भएको तर नियमित चौथो बर्षमा २ विषय सम्म अनुत्तीर्ण हुनुभएका विद्यार्थीहरुको लागि मौका परिक्षा दिने व्यवस्था गरेको छ। स्नातक तह चाैथाे बर्षकाे नतिजामा दुई वटा बिषयमा अनुत्तीर्ण विद्यार्थीहरुले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परिक्षा फारम भर्न सक्ने छन। त्रिभुवन […]

पूरा पढ्नुहोस्

त्रिविले स्वर्ण दीक्षान्त समारोह मनाउँदै, १४ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए । उनका अनुसार […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह चाैथाे वर्षकाे नतिजा सार्वजनिक ( नतिजा यसरी हेर्नुस् )

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८१ साल जेठ र असार महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह BBS चौथो बर्ष २०८० सालको नियमित तथा आशिंक परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा हेर्नको लागि। www.result.tuexam.edu.np मा गएर हेर्न सकिने छ। कृपया रजिस्ट्रेशन नम्बर राख्दा 7-2-0224-0134-2019 गरि नराख्नु होला यसो गरेमा आफ्नो नतिजा नदेखाउन […]

पूरा पढ्नुहोस्

अबदेखि आफू पढेकाे क्याम्पसबाटै मार्कसिट निकाल्न सकिने, त्रिविले गर्‍याे यस्तो निर्णय

काठमाडौं । त्रिविले अबदेखि विद्यार्थीले सम्बन्धित क्याम्पसबाट आफ्नो मार्कसिट निकाल्न पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उक्त व्यवस्था गर्न गइरहेको एक सुचना जारि गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रवाह गर्ने सेवालाई क्रमश: Digitization गर्दै लैजाने अवधारणा अनुरुप २०८० सालमा संचालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहररूको […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा स्नातकोत्तर तहकाे नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहकाे नतिजा सार्वजनिक गरेको छ । त्रिवि व्यवस्थापन संकाय डिनकाे कार्यालयले  स्नातकोत्तर तह एम.वि.एस  प्रथम सेमिस्टारकाे नतिजा सार्वजनिक भएको हाे ।

पूरा पढ्नुहोस्

क्रिकेटका दर्शकसँग शुल्क असुल्दै आयुर्वेद क्याम्पसका स्ववियु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हेर्न पुगेका दर्शकसँग स्वतन्त्र विद्यार्थी युनियनका नाममा विद्यार्थीले पार्किङ शुल्क उठाउन थालेका छन् । विश्वविद्यालय परिसरमै मोटरसाइकल, गाडीलगायत सवारीसाधन पार्किङ गरेको शुल्क उठाएको भन्दै आलोचना भएको छ । आयुर्वेद क्याम्पस कीर्तिपुर स्ववियुले रसिद नै छपाएर खेलको पहिलो दिन शनिबार शुल्क उठाएको थियो । रसिदमा मोटरसाइकलको ५०, कार/जिपको एक सय र […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक चाैथाे वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह चाैथाे वर्ष वि.एडकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविले आइतबार गत जेठ असारमा सञ्चालन गरेकाे स्नातक तह चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरिएको गरेको हाे नतिजा हेर्नका लागि तलकाे लिंक खाेलेर हेर्न सक्नु हुने छ । http://www.results.tuexam.edu.np

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक चाैथाे वर्षकाे नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस नतिजा )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविले चार वर्षे वि.ए. चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि तलकाे लिंक खाेलेर हेर्न सक्नु हुने छ । http://www.tuexam.edu.np

पूरा पढ्नुहोस्

त्रिविमा मास्टर आईटी विषयकाे भर्ना खुल्लाे, यसरी भर्नुहाेस फारम

त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ का लागि स्नातकोत्तर (मास्टर्स) तहमा आईटी लगायतका विषयमा भर्ना खुलाएको छ । सोमबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) अन्तर्गत केन्द्रीय विभाग, आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पढाउने गरी भर्ना खुलाएको हो । यस अन्तर्गत मास्टर्स अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (एमएससी […]

पूरा पढ्नुहोस्