- २७ मंसिर २०८१, बिहीबार १३:२७
त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापना हुने प्राध्यापकहरू कम्तीमा पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव गरिएको छ।
त्रिभुवन विश्वविद्यालयमा बिहीबार बसेको बैठकमा सो प्रस्ताव पेस भएको हो। उपकुलपति प्रा.डा. केशरजंग बरालले सो योजना त्रिवि सभाको साधारण बैठकमा प्रस्तुत गरेका हुन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्