Tag: उपकुलपति

पोखरामा पनि त्रिविको च्याप्टर सुरु गर्छौं : कुलपति अर्याल

काठमाडौं । पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन सुरु हुने भएको छ । बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको […]

पूरा पढ्नुहोस्

त्रिविको कानुनि त्रुटीहरू सच्याउन माग गर्दै उपकुलपतिलाई ध्यानाकर्षणपत्र

काठमाडौँ– नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज तिमिल्सीनाले त्रिभुवन विश्वविद्यालयको कानूनमा रहेका त्रुटीहरू सच्याउन त्रिभुवन विश्वविद्यालय उपकुलपतिको ध्यानाकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय जस्तो गरिमामय संस्थाले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० मा अघिल्लो संशोधनहरु नै गायब पारेर नियमावली प्रकाशित गरिएको प्रति सजग गराएका छन्। यसका साथै त्रिभुवन विश्वविद्यालय शिक्षक […]

पूरा पढ्नुहोस्

त्रिविले माग्यो सरकारसँग सुरक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो । त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ । ‘जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,’ त्रिविका एक अधिकारीले भने । […]

पूरा पढ्नुहोस्

त्रिविमा ‘लेटरल इन्ट्री’को व्यवस्था गर्न अनेरास्ववियुको आग्रह

काठमाडौँ , ८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विश्वविद्यालयमार्फत प्रदान गरिने सबै प्रकारका प्रशासनिक सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत प्रवाह गर्न माग गरेको छ । संगठनले नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्दै ८ बुँदै सैद्धान्तिक तथा नीतिगत विषयहरूमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । अनलाइन प्रणालीमार्फत सेवा […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको सिटेन : रु एब अर्ब ३६ करोड बजेट स्वीकृत

काठमाडौं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख […]

पूरा पढ्नुहोस्

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा आज सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । बैठकमा आर्थिक वर्ष २०८२ /८३ का […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। उपकुलपतिका लागि सिफारिस भएकामध्येबाट प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा राजनीतिक हस्तक्षे बन्द गर्न पूर्व उपकुलपतिहरूको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गुणस्तरीय शिक्षा दिन सके नेपाली विद्यार्थीहरू अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । काँग्रेस शिक्षा विभागले सोमवार काठमाडौँमा आयोजना गरेको उच्च शिक्षा नीति विषयक विमर्श कार्यक्रममा शिक्षाको गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् । यसैगरी सभापति देउवाले […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिनुुभएको छ । पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा […]

पूरा पढ्नुहोस्

उपकुलपतिले राजीनामा दिनुभएको औपचारिक जानकारी आएको छैन : मन्त्री भट्टराई

काठमाडौँ, चैत १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले राजीनामा दिनुभएको खबर मिडियाबाट थाहा पाए पनि आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताउनुभएको […]

पूरा पढ्नुहोस्