Tag: उपकुलपति
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। वाग्लेलाई २०७९ असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका थिए। उनी काभ्रेका स्थानीय बासिन्दा पनि हुन्। यसअघि उनले निमित्त […]
पूरा पढ्नुहोस्
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ । यही ६ माघमा उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो । १७ जनाले आवेदन दिएकोमा १ जनाको अस्वीकृत भएको छनोट समितिले जनाएको छ । अब १६ जनाबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्नेछ ।
पूरा पढ्नुहोस्
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले बिहीबार दरखास्त आह्वानसम्बन्धी सूचना निकालेको हो। पुस १६ गते काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ पारित भएको थियो। इच्छुक व्यक्तिले ललितपुरको बालकुमारीस्थित स्कुल अफ मेनेजमेन्टमा १० दिनभित्र दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ।
पूरा पढ्नुहोस्
त्रिवि कीर्तिपुरमा पढाउने प्राध्यापक पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव
त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापना हुने प्राध्यापकहरू कम्तीमा पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव गरिएको छ। त्रिभुवन विश्वविद्यालयमा बिहीबार बसेको बैठकमा सो प्रस्ताव पेस भएको हो। उपकुलपति प्रा.डा. केशरजंग बरालले सो योजना त्रिवि सभाको साधारण बैठकमा प्रस्तुत गरेका हुन्।
पूरा पढ्नुहोस्
कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । त्यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ जारी गरिएको छ । सोही अनुसार इच्छुक तथा योग्य व्यक्तिलाई शिक्षा, विज्ञान […]
पूरा पढ्नुहोस्
संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयका उपकुलपति भेट्न क्यूआर स्क्यानमार्फत समय बुक गर्नुपर्ने
काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेट्न क्यूआर स्क्यान गरी अग्रिम रूपमा समय लिनुपर्ने भएको छ । विश्वविद्यालयले उपकुलपति प्रा. डा केशरजङ बराललाई प्रत्यक्ष भेटघाट गर्न चाहने प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक लगायतका लागि यस्तो व्यवस्था मिलाएको हो । सोमबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले भनेको छ, “त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयलाई पारदर्शी ढङ्गले सञ्चालन गर्न नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभएको हो । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्रीको पहिलो निर्णय : विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति बनाउने
फागुन २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेकी छन् । विश्वविद्यालयमा प्राज्ञिक तथा विज्ञ व्यक्तित्व रहने गरी ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने उनको निर्णय छ । बुधबार पदबहाली गरेपछि मन्त्री श्रेष्ठले हालको विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा […]
पूरा पढ्नुहोस्
तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय
सुर्खेत- तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ । कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक […]
पूरा पढ्नुहोस्







