- ४ चैत्र २०८१, सोमबार २३:०८
काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। वाग्लेलाई २०७९ असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका थिए। उनी काभ्रेका स्थानीय बासिन्दा पनि हुन्।
यसअघि उनले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्