Tag: प्रा. डा. अच्युत वाग्ले

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिको सपथ

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिनुभएको हो । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार प्राडा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। वाग्लेलाई २०७९ असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका थिए। उनी काभ्रेका स्थानीय बासिन्दा पनि हुन्। यसअघि उनले निमित्त […]

पूरा पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरे शैक्षिक गुणस्तरमा असर पर्नसक्छ

  काठमाडौं । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्ने बारे चिन्ता व्यक्त गरिएको छ। शिक्षा पत्रकार समाज(सेज)ले आयोजना गरेको काठमाडौं विश्वविद्यालय भित्रका समस्या र अबको बाटो सम्बन्धी संवादमा वक्ताहरूले विश्वस्तरीय मानकको सूचीमा पुर्‍याउन विश्वविद्यालयलाई अनुसन्धान र सीपमूलक शिक्षालाई जोड दिँदै समुदाय र अहिलेका […]

पूरा पढ्नुहोस्