- १८ मंसिर २०८१, मंगलवार १४:४२
काठमाडौं । त्रिविले अबदेखि विद्यार्थीले सम्बन्धित क्याम्पसबाट आफ्नो मार्कसिट निकाल्न पाउने भएका छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उक्त व्यवस्था गर्न गइरहेको एक सुचना जारि गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रवाह गर्ने सेवालाई क्रमश: Digitization गर्दै लैजाने अवधारणा अनुरुप २०८० सालमा संचालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहररूको प्रकाशित नतिजाको मार्कसीट Digital Signature सहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको छ ।
सूचना हेर्नुहाेस्

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्