Tag: परीक्षा नियन्त्रण कार्यालय बल्खु
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले १० वटा सेवाहरु अब अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रविधिको अधिकतम प्रयोग गर्दै यस निकायबाट उपलब्ध हुँदै आइरहेका सेवाहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन १० वटा सेवाहरु अनलाइनमार्फत प्रदान गर्ने भएको हो। देशको उच्चशिक्षाको लगभग ८० प्रतिशत विद्यार्थी अध्ययरत यस विश्वविद्यालयले निर्माण गरेको […]
पूरा पढ्नुहोस्
त्रिविमा आजदेखी अनलाइनबाटै ट्रान्सक्रिप्ट, हेर्नुस् यस्तो सूचना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ । वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने एक सूचनामार्फत जानकारी दिइएको हो । त्रिभुवन विश्वविद्यालयले आफ्नै पद्धति तयार गरी Online सेवा कार्यान्वयनको अवस्थामा पुगेको जानकारी गराउँदै २०८२ वैशाख २ गते […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वर्ष सञ्चालन गरेको स्नातक तह तेस्रो वर्ष विएड काे नतिजा सार्वजनिक गरेको हाे ।http://result.tuexam.edu.np
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह चाैथाे वर्षकाे नतिजा सार्वजनिक ( नतिजा यसरी हेर्नुस् )
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८१ साल जेठ र असार महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह BBS चौथो बर्ष २०८० सालको नियमित तथा आशिंक परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा हेर्नको लागि। www.result.tuexam.edu.np मा गएर हेर्न सकिने छ। कृपया रजिस्ट्रेशन नम्बर राख्दा 7-2-0224-0134-2019 गरि नराख्नु होला यसो गरेमा आफ्नो नतिजा नदेखाउन […]
पूरा पढ्नुहोस्
अबदेखि आफू पढेकाे क्याम्पसबाटै मार्कसिट निकाल्न सकिने, त्रिविले गर्याे यस्तो निर्णय
काठमाडौं । त्रिविले अबदेखि विद्यार्थीले सम्बन्धित क्याम्पसबाट आफ्नो मार्कसिट निकाल्न पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उक्त व्यवस्था गर्न गइरहेको एक सुचना जारि गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रवाह गर्ने सेवालाई क्रमश: Digitization गर्दै लैजाने अवधारणा अनुरुप २०८० सालमा संचालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहररूको […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
काठमाडौं । त्रिविले परीक्षा सकिएको चार मैनामै नतिजा सार्वजनिक गर्न थालेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले धमाधम एक पछि अर्को गर्दै परीक्षा सकिएको ४ महिनाको अन्तरालमा नै ४ बर्षे B.Sc दोस्रो बर्ष (२०८०) को नियमित तर्फको २०८१ साल बैशाख र जेष्ठ महिनामा सम्पन्न परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्नको लागि: […]
पूरा पढ्नुहोस्
त्रिवि पनिकाको वेबसाइट नखुल्दा विद्यार्थी नतिजा हेर्नबाट बञ्चित
साउन ३१, काठमाडौं। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको वेबसाइट नखुल्दा विद्यार्थीहरु नतिजा हेर्नबाट बन्चित भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले २०८० साउन र भदौमा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको बीबीएस दोस्रो वर्षको २०७९ सालको नियमित तथा आंशिक परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको थियो । तर, कार्यालयको वेबसाइट नखुल्दा विद्यार्थीहरूले अहिलेसम्म नतिजा हेर्नबाट बन्चित भएका छन् […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा B.Ed प्रथम वर्षको नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा )
काठमाडौँ । Breaking: त्रिवि द्वारा 4 years B.Ed 1st year को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वि.एड प्रथम वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न http://www.tuexam.edu.np मा गएर हेर्न सकिने छ । साथै ३३६२४ मा एसएमएस गरेर पनि हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले BA 1st Year 2079 को नतिजा सार्वजनिक गरेको छ । बिहीबार त्रिविले २०७९ मा लिएर परिक्षाकाे परीक्षाफल सार्वजनिक गरेको हाे ।
पूरा पढ्नुहोस्
त्रिवि पनिकाद्वारा एकेडेमिक क्यालेण्डर प्रकाशन (क्यालेण्डर सहित)
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तहको एकेडेमिक क्यालेण्डर प्रकाशन गरेको छ । विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीको शैक्षिक क्यालेण्डर प्रकाशन गरेको छ । भने सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर सम्बन्धित डिन कार्यालयबाट प्रकाशित गर्ने भएको हो । पनिकाले स्नातक तह प्रथम वर्षको भर्ना साउन तेस्रो हप्ताबाट सुरु गरेर भदौ तेस्रो हप्तामा गरेको, दोस्रो वर्षको […]
पूरा पढ्नुहोस्







