Tag: त्रिभुवन विश्वविद्यालय

जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तरमा अंग्रेजी पनि पढ्न पाउने

त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन […]

पूरा पढ्नुहोस्

त्रिविले यसपालि ‘कुलपति पदक’ वितरण नगर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ। प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो। त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए। ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी […]

पूरा पढ्नुहोस्

विद्यार्थी विदेशमा, धमाधम खालि हुँदै त्रिविका विभागहरू

३५ वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनै वेला वार्षिक ३०० विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन्। बुधबारको गोरखापत्रमा समाचार छ, बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन्। एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त […]

पूरा पढ्नुहोस्

त्रिवि को ४९औँ दीक्षान्त समारोह बारे आयाे यस्तो सुचना ( विस्तृत कार्यक्रम सहित)

काठमाडौं , ११ मंसिर – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहको कार्यक्रम आगामि पुस २ गते हुने सोमबार हुने भएको छ । विश्वविद्यालयले दशरथ रंगशाला, त्रिपुरेश्वरमा ४९औँ दीक्षान्त समारोह गर्न लागेको हो । समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन÷स्कार्फ÷टोपी पहिरी बिहान ८ः०० बजेदेखि १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ । साथै तोकिएको स्थानमा […]

पूरा पढ्नुहोस्

त्रिविअन्तर्गतका १६ क्याम्पसको सम्बन्धन खारेज

आर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशायी क्याम्पसलाई फेरि मर्ज गरिने त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो । गएको जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो । सोहीअनुसार परेका निवेदनका आधारमा क्याम्पसहरूलाई समायोजन […]

पूरा पढ्नुहोस्

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई २ बर्ष जेल २८ लाख क्षतिपूर्ति तिराउने

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन् । नेपाली कांग्रेस निकट […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा एम.एड. र एमएसएसएडमा भर्ना खुल्यो

मंसिर, २, काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा M.Ed.र MSSED कार्यक्रममा भर्ना खुलेको छ। शैक्षिकसत्र २०८०/८१ को लागि सेमेस्टर प्रणालीको आधारमा पढाई हुने उक्त कार्यक्रमका पागी भर्ना खुलेको हो। भर्नाको लागि २०८० मंसिर २५ गते सम्म आवेदन फारम भर्न सकिने छ। भने मंसिर २९ गते शुक्रबार दिउँसो १ बजे प्रवेश परीक्षा संचालन […]

पूरा पढ्नुहोस्

सप्तगण्डकी क्याम्पसले सच्यायाे आफ्नो गल्ती, पास भए विविएसका विद्यार्थी

कार्तिक २३, काठमाडौं । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आफ्नो कमजोरीका कारण कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका फेल भएका सबै विद्यार्थीहरूकाे नतिजा त्रिविले पुन: सच्याएर पठाएकाे छ । सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखकाे पहलमा उक्त नतिजा सच्याएर आएको क्याम्पस प्रशासनले शिक्षा संचारलाई जानकारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह […]

पूरा पढ्नुहोस्

BBS चाैथाे बर्षकाे नतिजा सार्वजनिक (हेर्नुहाेस् यसरी)

कार्तिक २०, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक चाैथाे बर्ष BBS काे नतिजा सार्वजनिक गरेकाे छ । साेमबार साँझ  त्रिविले एक सुचना सार्वजनिक गर्दै उक्त नतिजा प्रकाशन गरेकाे हाे । https://www.tuexam.edu.np/

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिवलाल भुसाललाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले पाएका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्तिक १७ गते उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको पदावधि कार्तिक १६ देखि सकिएपछि उपकुलपति पद रिक्त थियो । त्रिवि ऐन, २०४९ को दफा २१ (ख) अनुसार डा. भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको त्रिविले जनाएको छ […]

पूरा पढ्नुहोस्