- ११ मंसिर २०८०, सोमबार ०७:१२
काठमाडौं , ११ मंसिर – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहको कार्यक्रम आगामि पुस २ गते हुने सोमबार हुने भएको छ । विश्वविद्यालयले दशरथ रंगशाला, त्रिपुरेश्वरमा ४९औँ दीक्षान्त समारोह गर्न लागेको हो ।
समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन÷स्कार्फ÷टोपी पहिरी बिहान ८ः०० बजेदेखि १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ । साथै तोकिएको स्थानमा बस्नेपर्ने र विद्यावारिधि (पिएचडी) र दीक्षान्त पदक ÷ पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडिको आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ ।
विस्तृत कार्यक्रम निम्नानुसार हुनेछ :

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्