Tag: त्रिभुवन विश्वविद्यालय

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन

कीर्तिपुर ।  त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन गरिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिवि परिसरमा आयोजित कार्यक्रमका नयाँ भवनको शुभारम्भ गरेका हुन् । भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति छनोट गर्ने प्रयोजनका लागि आवेदन आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना सार्वजनिक गरेर सार्वजनिक रूपमा आवेदन आह्वान गरेको हो । यसअघि अघिल्लो सरकारले पनि यसैगरी आवेदन माग गरी तयार गरिएको रोस्टरबाट उपकुलपति नियुक्त गर्ने योजना बनाएको थियो र […]

पूरा पढ्नुहोस्

त्रिविका विद्यार्थीहरूद्वारा प्रिन्सिपल कार्यालयमा तोडफोड

काठमाडौँ । त्रिविका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा तोडफोड गरेका छन् । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको छनौटमा फर्जी विद्यार्थी पठाएको भन्दै विद्यार्थीहरूले तोडफोड गरेको हो । प्रिन्सिपलको कार्यकक्षमा तोडफोड गरिएको हो । बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप प्रतियोगिताका लागि त्रिविका विद्यार्थीको नाम पठाउन भन्दै पत्राचार गरेको थियो । […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय पूर्णरूपमा असफलताको बटाेमा अगाडि बढ्यो : महासचिव पंगेनी, विद्यार्थी परिषद्

पुस १८, काठमाडौं ।  विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले नेपालका अधिकांश विश्वविद्यालयहरू असफलताको बाटाे तर्फ अगाडि बढिरहेको बताएका छन् । बुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि विद्यार्थी परिषद् विश्वविद्यालय एकाइकाे आयोजना भएको धर्ना तथा आठ दिन देखि स्ववियुले गरेकोमा आन्दोलनलाई एक्यवद्धता जनाउने कार्यक्रम विश्वविद्यालयमा असक्षम , कमजोर र दलका झाेला बाेक्ने नेतृत्वहरूका कारण पूर्णरूपमा असफलताको […]

पूरा पढ्नुहोस्

यसरी बदाम र चना चटपटे बेच्दै छन् त्रिविका थेसिस्

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अन्तर्गत विभिन्न संकायमा अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीले गरेका शोध एवं अनुसन्धान राज्यका नीति तथा निधि प्रवद्र्धक निकायमा हुनुपर्नेमा कबाडीखानामा किलोका भाउले विक्री भइरहेका छन् । भने, कति त सडक पेटीमा बदाम बेच्न प्रयोग भइरहेका छन् । अध्येयता एवं अनुसन्धानकर्ताहरुले त्रिवि, त्यसका व्यवस्थापकको गतिलाई लिएर चिन्ता गरेका छन् । यस्तो वेथितिले इन्स्टिच्युसन […]

पूरा पढ्नुहोस्

त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदै

त्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल सकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई कार्तिक १९ गते निमित्त उपकुलपतिको जिम्मेबारी दियो । त्यसैगरी त्रिविका रजिस्ट्रार प्राडा दाहालको चार वर्षे कार्यकाल पुस ८ सकियो । अहिले त्रिविको शिक्षाध्ययक्ष पनि […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहकाे नतिजा सार्वजनिक

पुस ०९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तह चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरिएको छ । साेमवार साँझ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले उक्त नतिजा सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् त्रिवि एकाइकाे व्यवस्थापन विभागमा तालिम प्रारम्भ

पुष ०९, काठमाडौं ।  दुई दिवसीय नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षणको सोमबाट त्रिवि व्यवस्थापन विभागका सुरु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन बिश्वविद्यालय एकाइ समितिको आयोजनामा व्यवस्थापन संकाय एम.व.एस दाेश्राे सेमिस्टारमा अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको हो । तालिमकाे पहिलो दिनको प्रशिक्षणमा परिषद्का राष्ट्रिय संगठन सहसचिव रमेश कण्डेलले आत्मजागरण, […]

पूरा पढ्नुहोस्

एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष, आजदेखि आवेदन खुला

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि भर्ना आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन (पीजीडी ईडु) कार्यक्रमका लागि भर्ना आह्वान गरेको हो । तीन सेमेस्टरमा पढाइ हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको कार्यालयले जनाएको छ […]

पूरा पढ्नुहोस्

माग पूरा नभए दिक्षान्त समारोह गर्न नदिने : त्रिवि कर्मचारी संघ

मंसिर, २० काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले बिश्वबिद्धालय संग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग पूरा नगरे दिक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ। संघले आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको हो । गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै […]

पूरा पढ्नुहोस्