Tag: त्रिभुवन विश्वविद्यालय

यी हुन त्रिवि उपकुलपतिको लागि आवेदन दिने ४३ जना (नाम लिस्ट सहित)

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिने अन्तिम दिनसम्म उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. शिवलाल भुसाल र मध्यपश्चिम विश्वविद्यालयका बहालवाला […]

पूरा पढ्नुहोस्

२०५८ पछि स्नातकोत्तर भर्ना भएका विद्यार्थीका लागि थेसिस बुझाउने अन्तिम अवसर

माघ ३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०५८ पछि स्नातकोत्तर भर्ना भएका विद्यार्थीका लागि थेसिस बुझाउने अन्तिम अवसर दिएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको पुस २५ मा बसेको बैठकले विभिन्न कारणले थेसिस गर्न छुटेका विद्यार्थीका लागि एक पटक मौका दिने निर्णय गरेको हो । परिषद्को स्थायी समितिको बैठकको १०२ नम्बरको निर्णयमा मानविकी तथा […]

पूरा पढ्नुहोस्

त्रिवि पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतेदेखि टान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, करेक्सन, प्रतिलिपिलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने भएको छ। केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले मंगलबार दिएका हुन्। उनका अनुसार अनलाइनबाट फाराम भरेर त्यहीँ शुल्क तिनुपर्नेछ। यससम्बन्धी विस्तृत विवरण माघ १० गते पनिकाको वेबसाइटमा उपलब्ध हुने जोशीले बताए। परीक्षा […]

पूरा पढ्नुहोस्

त्रिविले अबदेखि घरबाटै ट्रान्सक्रृप्ट निकाल्न मिल्ने प्रावधान ल्याउदै

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत घरघरमा सेवा दिने भएको छ । भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा जटिलता उत्पन्न भइरहेको बेला पनिकाले अनलाइन मार्फत  घरबाट नै सेवा प्रवाह गर्न लागेको हो । त्यसका लागि आज अनलाइन डेमो गरिएको छ । अनलाइन डेमो सफल भएसँगै अबको १० दिनभित्रमा अनलाइन मार्फत सेवा प्रवाह गर्न […]

पूरा पढ्नुहोस्

त्रिवि पनिकाद्वारा एकेडेमिक क्यालेण्डर प्रकाशन (क्यालेण्डर सहित)

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले  स्नातक तहको एकेडेमिक क्यालेण्डर प्रकाशन गरेको छ । विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीको शैक्षिक क्यालेण्डर  प्रकाशन गरेको छ । भने सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर सम्बन्धित डिन कार्यालयबाट प्रकाशित गर्ने भएको हो । पनिकाले स्नातक तह प्रथम वर्षको भर्ना साउन तेस्रो हप्ताबाट सुरु गरेर भदौ तेस्रो हप्तामा गरेको, दोस्रो वर्षको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशन

पुस २५, त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गरेको छ । एक सूचना जारी गर्दै  त्रिभुवन विश्वविद्यालय  परीक्षा नियन्त्रण कार्यालय, बल्खुले नतिजा प्रकाशन गरेको जनाएको छ । २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) एलएल.वी.दोस्रो वर्षनियमितपरीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।  सूचनामा भनिएको छ : त्रिभुवनविश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपति हुन राजनीतिक दलको सदस्य नरहेको प्रमाण पेश गर्नुपर्ने (हेर्नुहोस कार्यविधि)

  काठमाडौँ ,२३ पुस । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० मा आवेदन दिनु तत्काल अघि कुनै राजनिनीतिक दलको सदस्य नहेको उम्मेदवारले आवेदन दिन सक्ने योग्यता निर्धारण गरेको छ । शिक्षा मन्त्रालयले आज आवेदन माग गर्दै सो कार्यविधि सार्वजनिक गरेको हो । त्यसैगरी मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहीत)

पुस २३, काठमाडौं ।    त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Sc 1st year को नतिजा प्रकाशित गरिएको छ। आज एक सुचना सार्वजनिक गर्दै उक्त तहकाे नतिजा प्रकाशन गरिएको हाे । नतिजा तल यसरी हेर्न सकिने छ ।

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग, इच्छुक र योग्यले आवेदन दिन पाउने

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत […]

पूरा पढ्नुहोस्

उपकुलपतिको नियुक्तिकाे दरखास्त आह्वान रद्ध

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो। गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको […]

पूरा पढ्नुहोस्