Tag: त्रिभुवन विश्वविद्यालय

त्रिवि उपकुलपतिमा अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुको नाम सार्वजनिक

माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय का उपकुलपतिको निमित्त प्रस्तुतीकरण र अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुको वर्णानुक्रमको सुची सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयकाे उपकुलपति  खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति छनाैट गरिने भएपछि ४३ जनाले आवेदन दिएकोमा  छनाैट समितिले १४ जनालाई सष्टलिष्ट गरेर नाम सार्वजनिक गरेकाे छ । सष्ट लिष्टमा छनाैट भएका नामावलीहरू निम्न अनुसार छन् ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक

माघ २४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह    BSc. 1st Year-2079 को नियमित तर्फको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको स्नातक प्रथम वर्ष  विज्ञान विषयकाे नतिजा सार्वजनिक गरेको हाे ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे नतिजा प्रकाशन ( नतिजा सहीत)

माघ २३, काठमाडौँ ।  MA 2nd Year को नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार साँझ  उक्त नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा निम्न अनुसार तल रहेको छ  । Website अझै बन्द  भएकोले अनलाइनबाट भने हेर्न सकिने छैन्  

पूरा पढ्नुहोस्

त्रिविको वेबसाइट ह्याक छानबिन गर्न समिति गठन

माघ २२, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालले जानकारी दिए । गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय […]

पूरा पढ्नुहोस्

ह्याक भएको त्रिविको वेबसाइट अझै बनेन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ह्याक भएको वेबसाइट अझै बन्न सकेको छैन । ह्याक भएको ६ दिन बितिसक्दा पनि वेबसाइट सञ्चालनमा आउन नसकेको हो । परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट कक्षा १२ मा पढ्ने एक विद्यार्थीले ह्याक गरेका थिए । उनले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए । तर, पनिकाले अझै […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे नतिजा सार्वजनिक

माघ १७, काठमाडौं ।   त्रिभुवन विश्वविद्यालयले  MA प्रथम वर्षको नतिजा प्रकाशित गरेकाे छ । त्रिवि मानविकी तथा समाजशास्त्र विभागले गत साउनमा सञ्चालन गरेकाे स्नातकोत्तर तह प्रथम वर्षकाे नतिजा आज एक सुचना जारी गर्दै सार्वजनिक गरेकाे हाे । नतिजा सम्बन्धि विस्तृत जानकारीको लागि तलको सुचना हेर्नू होला । साथै उत्तीर्ण हुन सफल परीक्षार्थीहरुको सिम्बल नम्बर सहितको […]

पूरा पढ्नुहोस्

त्रिविकाे अनलाइन खाेल्दा व्यक्तिको फेसबुक खुलेपछि…

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गतेबाट अनलाइन सेवा सुरू गर्‍यो। पनिकाले प्रदान गर्ने सेवाहरू अनलाइनमार्फत प्रवाह गर्ने भन्दै अनलाइन सिस्टमकाे विकास गरेकाे थियाे । उक्त कार्यकाे त्रिविका उपकुलपति प्राडा शिवलाल भुसालले उद्घाटन समेत गरे । अनलाइन सेवा सुरू गरेकाे दाेस्राे दिन नै समस्या देखिएकाे छ। हिजोदेखि अनलाइन सेवा सुरु गरेको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ । आवेदनअनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत् […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशन

माघ १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्नातकोत्तर तह भाैतिक शास्त्र विषयकाे नतिजा सार्वजनिक गरेकाे छ । शुक्रबार एक सुचना सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८० भदौं/असोज महिनामा संचालन भएको भौतिक शास्त्र विषयकाे […]

पूरा पढ्नुहोस्

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यूइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे। सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र युइएसटिसीका प्राध्यापक हाङ्होङ […]

पूरा पढ्नुहोस्