- २४ माघ २०८०, बुधबार १९:१५
माघ २४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह BSc. 1st Year-2079 को नियमित तर्फको नतिजा प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको स्नातक प्रथम वर्ष विज्ञान विषयकाे नतिजा सार्वजनिक गरेको हाे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्