Tag: त्रिभुवन विश्वविद्यालय
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति
नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो । उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया […]
पूरा पढ्नुहोस्
त्रिविको भीसीका लागि बुढाथोकी, धमला र बरालको नाम सिफारिस
त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार प्रधानमन्त्री तथा कुलपतिमसक्ष तीन जनाको नाम सिफारिस गरेको हो । समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई सिफारिस गरेको हो । यसअघि समितिले उपकुलपतिका लागि दरखास्त […]
पूरा पढ्नुहोस्
त्रिवि उपकुलपतिका लागि अन्तर्वार्ता सकियो, अब के हुन्छ ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएको छ। शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्ता भर्खरै सकिएको हो। अन्तर्वार्ता सकिएसँगै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ। बैठकले उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका तीन जनाको नाम लिएर शिक्षामन्त्री अशोककुमार राई कुलपति तथा प्रधानमन्त्रीलाई भेट्न जाने समिति स्रोतले जनायो […]
पूरा पढ्नुहोस्
सराेकारवाला भन्छन्, ‘विश्वविद्यालयमा राजनीतिको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुँदैन’
काठमाडौँ- शिक्षा क्षेत्रका सराेकारवालाहरूले नेपालका विश्वविद्यालयमा राजनीतिको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएका छन्। शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै समाजशास्त्री चैतन्य मिश्र, कानुनविद् माधव पौडेल, डा अर्जुन कार्की लगायतका विज्ञहरूले विश्वविद्यालयमा दलीयकरण रहेसम्म राम्रो काम गर्न नसकिने बताए। समितिको बैठकमा समाजशास्त्री मिश्रले दलतन्त्रले विश्वविद्यालयमा ठूलो […]
पूरा पढ्नुहोस्
ह्याक भएको त्रिविको वेबसाइट सञ्चालनमा, ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाटै
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको १५ दिनपछि सञ्चालनमा आएको छ । कार्यालयले गएको माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनमार्फत् शुरु गरेसँगै वेबसाइट ह्याक भएको थियो । ह्याक भएको वेबसाइट अस्ति मङ्गलवारदेखि सञ्चालनमा आएको हो । वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएको र ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, कागजातमा रहेको त्रुटि सच्याउनेलगायतका काम अनलाइनमार्फत […]
पूरा पढ्नुहोस्
बढ्दै त्रिवि उपकुलपति विवाद, समितिमै प्रधानमन्त्रीलाई बोलाउने निर्णय
शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्याबारे प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ। संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो। त्यस्तै समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत […]
पूरा पढ्नुहोस्
नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन […]
पूरा पढ्नुहोस्
त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग सर्यो बल्खुमा
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ। चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित उक्त विभागका सबै कार्यक्रम आगामी फागुन ३ गतेदेखि बल्खुस्थित विश्वविद्यालय हाताभित्रको नयाँ भवनबाट सञ्चालित हुने विभागका प्रमुख चिरञ्जीवी खनालले बताए। त्रिविले विसं २०५८ देखि […]
पूरा पढ्नुहोस्
दलीय भागवण्डालाई नै निरन्तरता दिँदै त्रिवि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन वा अरु उपकुलपतिले पुरानै इतिहास दोहोर्याइ रहन्छन् । आफ्नो स्वार्थ समूहको हितहुने देखिएमा पटक पटक पुरानै इतिहास पुनरावृत्ति गरिरहन्छन् । दोस्रो पटक निमित्त उपकुलपतिको जिम्मेबारी पाएका त्रिविका उपकुलपति शिवलाल भूसालले पनि […]
पूरा पढ्नुहोस्
आधा दर्जन मुख्य शहरहरूमा प्राज्ञिककाे विद्यार्थी दबाब यात्रा, हजारौं विद्यार्थी सहभागी
माघ २६ काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आधा दर्जन मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा निकालेकाे छ । शुक्रबार शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि प्रवेश, परिणाम, पात्राे पाठ्यक्रम, परिसर जस्ता विषयहरूलाई लिएर विद्यार्थी परिषद्ले पुर्वकाे विराटनगर, दाङकाे घाेराही, कैलालीको धनगढी र पाेखरामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको परिषद्ले जनाएको छ । परिषद्ले माघ महिनाभर देशकाे […]
पूरा पढ्नुहोस्







