Tag: त्रिभुवन विश्वविद्यालय

त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थी परिषद्काे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वाग्मती प्रदेशको चौथो प्रदेश अधिवेशन २०८० चैत्र १, २ र ३ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंमा सम्पन्न भएको छ । शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि आयोजना गरिएको विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन समग्र शिक्षा सुधार समसामयिक महत्त्वकाे प्रस्ताव, शााेयात्रा, युवा सम्बाेधन र ३१ सदस्यीय प्रदेश कार्यकारिणी समिति […]

पूरा पढ्नुहोस्

शोधपत्र बुझाउने समय एक वर्ष थप

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यार्थीहरुलाई शोधपत्रका लागि एक वर्ष समय थप गरेको छ । विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको हो । शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा भर्ना भई हाल सम्म शोधकार्य गरिरहेका शोधार्थीहरुका लागि शोधप्रवन्ध बुझाउने समय २०८१ को चैत मसान्तसम्म थप गरिएको हो […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक अध्ययन विभागले स्नातकोत्तर एम.ए प्रथम सेमेस्टारकाे नतिजा सार्वजनिक गरेको छ । नतिजा निम्न अनुसार हेेर्न सकिन्छ  

पूरा पढ्नुहोस्

स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तह पुनः तीनवर्षे बनाउने जानकारी दिएका छन्। त्रिविले २०७१।०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक शुरु गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको […]

पूरा पढ्नुहोस्

त्रिविका उपकुलपति बरालले सम्हाले कार्यभार

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन्। निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए। बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त […]

पूरा पढ्नुहोस्

नवनियुक्त उपकुलपति बराल भन्छन्– त्रिविको शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउँछु

नव नियुक्त उपकुलपति वरालले भनेका छन् “मैले तीनवटा विषयलाई प्राथमिकतामा राखेको छु । जसमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउने, परीक्षाफल समयमा प्रकाशन गर्ने र पाठ्यक्रम अद्यावधिक गर्ने । त्रिविको सबैभन्दा ठूलो समस्या भनेको शैक्षिक क्यालेन्डर हो । यो क्यालेन्डर सच्चियो भने त्रिवि आधाजसो सुध्रिन्छ । अब त्रिविको क्यालेन्डर ट्रयाककमा आउँछ भनेका छन् । उनले त्रिविको क्यालेन्डर सुधार […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिमा बराल नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा  डा केशरजंग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेेका हुन्। बराल व्यवस्थापन संकायका प्राध्यापक हुन्। उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए। त्रिविका सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपति आजै नियुक्त गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आज उपकुलपति नियुक्ति गर्ने तयारी गरिएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै उपकुलपति नियुक्तिको तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ  । उपकुलपतिका लागि सिफारिस समितिले फागुन ६ गते तीनजनाको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा प्रा. डा.  चित्रबहादुर बुढाथोकीको नाम रहेको छ । यस्तै, […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उनले भने, ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन।’ पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन […]

पूरा पढ्नुहोस्

त्रिविको २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्तिकाे हल्ला

फागुन ७, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयकाे २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्ति भएकाे हल्ला मच्चाएको छ । त्रिविकाे इतिहासमा पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सर्च कमिटिले  ४२ जना भित्रबाट सष्ट लिष्ट गर्दै १४ छनाैट गरि  १४ जना भित्रबाट ३ जनालाई सिफारिस गरेकामा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहालले साेही ३ जना भित्रबाट  प्रा. डा. चित्रबहादुर बुढाथोकीलाई त्रिभुवन […]

पूरा पढ्नुहोस्