Tag: त्रिभुवन विश्वविद्यालय

MBS चाैथाे सेमिस्टारकाे नतिजा प्रकाशन ( नतिजा सहित )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ  गत माघ २८ देखि फागुन ११ सम्म सञ्चालन गरेको व्यवस्थापन संकाय   स्नातकोत्तर तह चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको हाे । Result-of-MBS-4th-Sem-compressed (1) नतिजा हेर्नुस् 

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोग सदस्यका लागि ७ र ८ वैशाखमा अन्तर्वार्ता

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो । समितिका अनुसार नियुक्तिको लागि दरखास्त पेस गरेकामध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको कार्ययोजना […]

पूरा पढ्नुहोस्

त्रि.विका उत्कृष्ट विद्यार्थीले थेसिस लेखनका लागि २५ हजार रूपैयाँ पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धानमा आर्थिक सहयोग पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बीच भएको सम्झौता अनुसार आर्थिक सहयोग पाउने भएका हुन् त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका सबै केन्द्रीय विभागका १/१ जना उत्कृष्ट विद्यार्थीले […]

पूरा पढ्नुहोस्

पिएचडीमा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौँ , २३ चैत ।  त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले विद्यावारिधि (पिएचडी) कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कानून संकायद्वारा शैक्षिक वर्ष २०७८/०७९ मा सञ्चालन हुने विद्यावारिधि (पिएचडी) कार्यक्रम अन्तर्गत नयाँ भर्ना भई अध्ययन गर्न इच्छुक उम्मेदवारका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक योग्य उम्मेदवारहरुले यही चैत २५ गते […]

पूरा पढ्नुहोस्

अबदेखि परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले नेपाली भाषामा पनि प्रश्न पत्र साेध्ने निर्णय गरेको छ । शुक्रबार बसेकाे परिषद्ले बार्षिक परिक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पश्न साेधिने  निर्णय गरेको हाे । यस विषयलाई लिएर पछिल्लो समय प्राज्ञिक विद्यार्थी परिषद्ले चरणबद्ध रूपमा ज्ञापन पत्र बुझाउने, धर्ना दिने, त्रिवि पदाधिकारी र प्राध्यापकहरूलाई भेटगरी  ध्यानाकर्षण गराउने र आफ्नो शैक्षिक […]

पूरा पढ्नुहोस्

उत्तरपुस्तिका हराएपछि त्रिविले १ वर्षपछि पुनः परीक्षा लिंदै

दुईवटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ । स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा हुने भएको हो । यी दुई विषयको पुनः परीक्षा २१ चैतमा हुने विश्वविद्यालयले जनाएको […]

पूरा पढ्नुहोस्

उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ । उक्त विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो । चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्व विद्यालयद्वारा नतिजा प्रकाशन

चैत्र ९, त्रिभुवन । विश्व विद्यालयले नतिजा प्रकाशन गरेको छ । सेमेस्टर प्रणालीमा आधारित स्नातक तह B.Ed. (ICTE & SNE) छैटौँ सेमेस्टरको नतिजा प्रकाशन प्रकाशन भएको हो । त्रि वि परीक्षा नियन्त्रण महाशाखाले सेमेस्टर प्रणालीमा आधारित स्नातक तह B.Ed. (ICTE & SNE) छैटौँ सेमेस्टरको यही २०८० साल कार्तिक महिनामा सञ्चालित आंशिक र नियमित परीक्षाको नतिजा […]

पूरा पढ्नुहोस्

त्रिविको २ हजार रोपनीमा १८ संस्थाको रजगज

 काठमाडौँ ।  प्रहरी चौकी, निजी स्कुल, पेट्रोल पम्पदेखि धार्मिक संस्थासम्मका १८ वटा संस्थाले त्रिभुवन विश्वविद्यालयको जग्गामा रजाइँ गरिरहेका छन् । वर्षौंदेखि त्रिविको जग्गामा रजाइँ गरिरहेकामध्ये कतिपयले त जग्गा छाड्न ताकेता गर्दा उल्टै अटेर गरी दादागिरी देखाइरहेका छन् ।तत्कालीन सरकारले नेपालमा उच्च शिक्षा सञ्चालनका लागि संरचना निर्माण गर्न २०१३ सालमा कीर्तिपुरमा तीन हजार सात सय तीन […]

पूरा पढ्नुहोस्

त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण माग, कम्तीमा प्राध्यापक हुनपर्ने

‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा क्रमशः त्रि.वि. ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० (१) बमोजिम रजिष्ट्रार पदमा कार्य गर्न चाहने ईच्छुक प्राध्यापकहरुलाई यो सूचना प्रकाशित भएको मितिबाट सात (७) दिन भित्र आफ्नो बायोडाटा त्रि. वि. उपकुलपतिको ईमेल ठेगाना vc@tu.edu.np मा उपलब्ध गराइदिनु हुन अनुरोध […]

पूरा पढ्नुहोस्