- २४ चैत्र २०८०, शनिबार ०९:०८
काठमाडौँ , २३ चैत । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले विद्यावारिधि (पिएचडी) कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कानून संकायद्वारा शैक्षिक वर्ष २०७८/०७९ मा सञ्चालन हुने विद्यावारिधि (पिएचडी) कार्यक्रम अन्तर्गत नयाँ भर्ना भई अध्ययन गर्न इच्छुक उम्मेदवारका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक योग्य उम्मेदवारहरुले यही चैत २५ गते आइतबारदेखि २०८१/०१/२४ गते सोमबारसम्म दरखास्त फारम बुझाउनुपर्ने जनाएको छ । साथै नयाँ विद्यार्थी भर्ना तथा प्रवेश परीक्षा सम्बन्धी विस्तृत विवरण संकायका वेभसाइट www.fol.edu.np बाट प्राप्त गर्न सकिने जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्