- ७ चैत्र २०८०, बुधबार १५:५२
त्रिविको जग्गा शैक्षिक प्रयोजनबाहेक अन्य कुरामा उपयोग गर्न मिल्दैन । तर, यो जग्गा यसरी दुरुपयोग गरियो कि, जग्गाको अवस्था अहिले कस्तो छ भन्नेसम्म विश्वविद्यालयका पदाधिकारीलाई समेत थाहा नरहेको त्रिविका स्ववियु सभापति श्यामराज ओझाको बुझाइ छ ।
अझ रोचक कुरा त के छ भने त्रिविका लागि बनेको भवन र जग्गासमेत एउटा निजी संस्थालाई दिइएको छ र गैरकानुनी रुपमा सम्झौता गरेर दिइएको जग्गा त्यो निजी संस्थाले अहिले छाड्नै मानेको छैन ।
२०५७ मा शिक्षा मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच भएको १५ वर्षे सम्झौताअनुरुप ल्याबोरेटोरी स्कुलले ११३ रोपनी उपभोग गरिरहेको छ । जग्गाको सम्झौता २०७२ मा सकिएसँगै त्रिविले फिर्ताका लागि बारम्बार ताकेता गर्दै आए पनि स्कुलले अटेरी गर्दै आएको छ ।

.png)
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्