Tag: त्रिभुवन विश्वविद्यालय
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न विभिन्न ६ वटा प्राध्यापक संगठनहरूले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न माग गरेका हुन् । विश्वविद्यालयका प्राध्यापक सङ्घ सङ्गठनहरूले उपकुलपतिलाई बुझाइएको ज्ञापनपत्रमा विभिन्न १५ बुँदे मागहरू अघि सारेका छन् । […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा B.Ed प्रथम वर्षकाे नतिजा सार्वजनिक ( यसरी हेर्नुस् नतिजा )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा सञ्चालित ४ वर्षे B.Ed प्रथम वर्षको आंशिक तर्फको (२०७८) सालको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत वैशाख महिनामा सञ्चालन गरेको वि.एड. प्रथम वर्ष २०७८ काे आंशिक तर्फकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा http://www.tuexam.edu.np हेर्न सकिने छ । साथै ३३६२४ मा एसएमएस पठाएर पनि हेेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा 4B.sc.तेस्रो वर्षकाे नतिजा सार्वजनिक ( यसरी हेर्नुस् )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०८० असार साउनमा सञ्चालित ४ वर्षे B.sc. तेस्रो वर्षको नियमित तथा आंशिक तर्फको (२०८०) सालको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असार साउनमा साञ्चालन गरेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ वि.एस्सी तेस्रो वर्षकाे नियमित तथा आंशिक तर्फकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा www.tuexam.edu.np र 33624 मा एसएमएस गरेर […]
पूरा पढ्नुहोस्
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
सांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा सांसदहरुले सो विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालय नै सम्पत्तिको रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्। सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैले जग्गासम्बन्धी समस्या […]
पूरा पढ्नुहोस्
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
सांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा सांसदहरुले विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालयको सम्पत्ति रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन । सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैले जग्गासम्बन्धी […]
पूरा पढ्नुहोस्
त्रिविका अवकाशप्राप्त कर्मचारीलाई २५ करोड पेन्सन
त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई मासिक २५ करोड रूपैयाँ खर्च गर्दै आएको छ । अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई पेन्सनको नाममा मासिक २५ करोड रुपैयाँ भुक्तानी गर्दै आएको हो । आगामी आर्थिक वर्षमा पेन्सनका लागि ३० करोड खर्च गर्नुपर्ने अवस्था आएको त्रिविले जनाएको छ । २०९० बाट भने धेरै कर्मचारीहरूले अवकाश पाउने र उनीहरूलाई पेन्सन दिन मासिक […]
पूरा पढ्नुहोस्
प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक स्थापना
त्रिभुवन विश्वविद्यालयमा प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । ग्रामीण विकासमा उत्कृष्ट छात्रछात्रालाई उक्त विद्याभुषण पदक प्रदान गर्ने गरी सहमति भएको हो । त्रिविको ग्रामीण केन्द्रीय विभाग कीर्तिपुरवाट अवकाश प्राप्त प्राध्यापक प्रदिप कुमार खड्काको स्वर्गारोहण भएको ४५ औं दिनमा उनका सुपुत्र विमल कुमार खड्काले रु. दशलाख पच्चीस हजारको अक्षय […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले BA 1st Year 2079 को नतिजा सार्वजनिक गरेको छ । बिहीबार त्रिविले २०७९ मा लिएर परिक्षाकाे परीक्षाफल सार्वजनिक गरेको हाे ।
पूरा पढ्नुहोस्
उपकुलपति बरालले प्रस्तुत गरेको त्रिवि सञ्चालन र ब्यबस्थापनसम्बन्धी सोच-पत्र सार्वजनिक
बैशाख, ९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा. केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र बिश्वबिद्यालयको वेबसाईटमा सार्वजनिक गरिएको छ । उपकुलपति बरालले खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ त्रिभुवन बिश्वबिद्यालयको वेबसाइटमा राखिएको हो । २३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको […]
पूरा पढ्नुहोस्
परिक्षा नजिकै गर्दा विद्यार्थी संगठनद्वारा त्रिविको विभिन्न क्याम्पस तालाबन्दी
काठमाडौँ । त्रिभुवन विपरिश्वविद्यालयका विभिन्न क्याम्पसमा तालाबन्दी गरिएको छ । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस र पाटनस्थित पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् । अमृतमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले चैत ३० गतेदेखि तालाबन्दी गरेको हो । पाटन संयुक्तमा भने नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले चैत ५ गतेदेखि […]
पूरा पढ्नुहोस्







