Tag: त्रिभुवन विश्वविद्यालय
त्रिवि स्नातक तहको विभिन्न बिषयमा नयाँ भर्नाको लागि असार १६ गतेबाट आवेदन खुल्ने
असार, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तहका विभिन्न विषयहरुमा २०८१ सालको नयाँ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्वन्धी सूचना जारी गरेको छ। विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तहको नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले 4 वर्षे वि.ए तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि http://www.tuexam.edu.np को माथिकाे लिंक हेर्न सक्नु हुने छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक
जेठ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चार वर्षे B.Ed तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले सार्वजनिक गरेको नतिजा हेर्न http://www.tuexam.edu.np मा गएर हेेर्न सकिने छ । http://www.tuexam.edu.np/otuexam/tuexam/
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तहकाे नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले BBS प्रथम वर्षकाे नतिजा सार्वजनिक गरेको छ । साेमबार त्रिविले स्नातक तह BBs प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न त्रिविको वेभ साइट http://www.tuexam.edu.np मा गएर हेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
त्रिविको सम्पत्ति खोजिने, आयोगको सदस्यमा प्राडा बराल (मन्त्री परिषद्को निर्णयसहित)
त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । हिजोको मन्त्रीपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा डा प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा […]
पूरा पढ्नुहोस्
त्रिवि स्नातकोत्तरको क्यालेन्डर : माघदेखि पढाइ, वैशाखमा परीक्षा
वैशाख १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को वार्षिक क्यालेन्डर प्रस्ताव गरेको छ । प्रस्तावित वार्षिक क्यालेन्डरअनुसार स्नातकोत्तर तह पहिलो सेमेस्टरको आवेदन फारम आगामी मंसिरमा खुल्ने छ । त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समायवधि तोकेको छ । माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा परिक्षाकाे फारम भर्ने अत्यन्तै जरुरी सुचना ( हेर्नुस् सुचना )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय डीनकाे कार्यालयले स्नातकोत्तर MBS तथा MPA कार्यक्रमको प्रथम सेमेस्टरको परिक्षा फाराम भर्ने सम्बन्धि सूचना सार्वजनिक गरेको छ । त्रिविले स्नातकोत्तर प्रथम सत्र व्यवस्थापन संकाय र प्रशासन तर्फकाे परीक्षा फारम भर्ने सम्बन्धि सुचना सार्वजनिक गरेको हाे । परीक्षा फारम भर्ने अन्तिम मिति असार १५ गते सम्म रहेको छ भने ढिलामा असार १५ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०८० फागुन २२ देखि फागुन २७ सम्म सञ्चालन भएको bachelor of mountaineering studies ( BMS ) साताैँ सत्रकाे नतिजा सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा B.Ed प्रथम वर्षको नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा )
काठमाडौँ । Breaking: त्रिवि द्वारा 4 years B.Ed 1st year को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वि.एड प्रथम वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न http://www.tuexam.edu.np मा गएर हेर्न सकिने छ । साथै ३३६२४ मा एसएमएस गरेर पनि हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहित)
काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय अन्तरगत BIT छैटौ, सेमेस्टर – २०७६ को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनकाे कार्यालय परीक्षा शाखाद्वारा सेमेष्टर परिक्षाकाे प्रणालि अन्तरगत २०८० फागुन महिनामा सञ्चालन गरिएको चार वर्षे स्नातक तह साताैँ सेमेष्टारकाे नतिजा सार्वजनिक गरिएको हाे ।
पूरा पढ्नुहोस्







