- ३१ बैशाख २०८१, सोमबार १९:४७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०८० असार साउनमा सञ्चालित ४ वर्षे B.sc. तेस्रो वर्षको नियमित तथा आंशिक तर्फको (२०८०) सालको नतिजा सार्वजनिक गरेको छ ।
त्रिविले गत असार साउनमा साञ्चालन गरेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ वि.एस्सी तेस्रो वर्षकाे नियमित तथा आंशिक तर्फकाे नतिजा सार्वजनिक गरेको हाे ।
नतिजा www.tuexam.edu.np र 33624 मा एसएमएस गरेर हेर्न सकिने छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्