- १३ माघ २०८०, शनिबार १९:४४
माघ १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्नातकोत्तर तह भाैतिक शास्त्र विषयकाे नतिजा सार्वजनिक गरेकाे छ ।
शुक्रबार एक सुचना सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८० भदौं/असोज महिनामा संचालन भएको भौतिक शास्त्र विषयकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
बल्खुले भाैतिक शास्त्र दाेश्राे वर्ष तेश्रो शत्र २०७७ समूहको नियमित तहकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
साथै आंशिक परीक्षाको परीक्षाफल पनि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ त्रिविले जनाएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।











प्रतिकृया दिनुहोस्