Tag: त्रिभुवन विश्वविद्यालय
यस्तो छ स्नातकोत्तर ‘थेसिस’को नयाँ मापदण्ड
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायले शोधपत्र (थेसिस) बारे नयाँ मापदण्ड निर्धारण गरेको छ। डिनको कार्यालयले मंगलबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो। कार्यालयले सम्बन्धित क्याम्पस/विभागमा शोधपत्रको भाइभा चौथो समेस्टरको सत्रान्त परीक्षा भए पनि गर्नुपर्ने स्पष्ट पारेको छ। त्यस्तै भाइभा भएको मितिले कम्तीमा १ महिनाभित्र डिन कार्यालयमा प्राप्तांक पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ। ‘चौथो सेमेस्टरको […]
पूरा पढ्नुहोस्
त्रिविमा ४ वर्षमा ४ सय दिन तालाबन्दी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकालमा एक वर्षभन्दा बढी तालाबन्दी मात्रै भएको छ । पदावधिको १४ सय ६० दिनमध्ये ४ सय ७ दिन उपकुलपतिको कार्यकक्षमा तालाबन्दी खेपेर बिहीबारबाट उनी पदमुक्त हुँदै छन् । बुधबार पत्रकार सम्मेलनमा उनले ४ वर्षे कार्यकालको समीक्षा गरे । ‘एक वर्षसम्म केन्द्रीय कार्यालय बन्द गरी निरन्तर काममा अवरोध गरियो,’ उनले […]
पूरा पढ्नुहोस्
१२ ओटा क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति दिँदै त्रिवि
कार्तिक १, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो पुराना कार्यक्रममा विद्यार्थी आकर्षण घट्दै गएपछि केही नयाँ कार्यक्रम विस्तार गर्ने गरी अनुमति दिएको छ । त्रिविले बजार माग बढी भएका केही नयाँ कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ । आंगिक क्याम्पसहरुलाई नयाँ कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ । आईटी, बीएससी–सीएसआईटी, बीबीए, बीबीएस, बीआईएमलगायतका कार्यक्रम सञ्चालनका लागि […]
पूरा पढ्नुहोस्
विश्व वरीयतामा खस्कियो त्रिभुवन विश्वविद्यालय
काठमाडौँ । विश्वभरिका विश्वविद्यालयबीचको अध्ययनमा नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको अवस्था झनै खस्केको पाइएको छ । विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )
असाेज १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले Bsc स्नातक तह चाैैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७९ गत चैत्र महिनामा सञ्चालन गरेकाे परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।
पूरा पढ्नुहोस्
५ महिना भित्रै त्रिविद्वारा नतिजा प्रकाशन
भदौ २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विएड चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । विगतमा १७ महिना सम्म लगाएर नतिजा निकाल्ने त्रिविले यस वर्ष भने विएड चाैथाे वर्षकाे नतिजा ५ महिनामै सार्वजनिक गरेकाे हाे नतिजा हेर्नका लागि http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्
BBS प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक
भदौ २१, काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा BBS 1st year को परीक्षा तालिका (exam routine) प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सुचना सार्वजनिक गर्दै विविएस प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
माग सम्मबाेधन नहुँदै धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाइयो : सुलभ चापागाईं ( भिडियो सहित )
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान IOE ले वृद्धि गरेकाे शुल्क वृद्धिकाे विरोध र शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अनसन बसेका सुलभ चापागाईंले आफुलाई डर र धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाएकाे रहस्य खाेलुका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र केही विद्यार्थी नेताहरूले राति जबरजस्ती डर देखाएर धर्काएर अनसन ताेडन लगाएको उनी स्वयंमले बताएका […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक
भदौ १२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले आज स्नातक तक तह ३ वर्षे वि.ए प्रथम वर्षको परिक्षाको नतिजा प्रकाशित भएकाे हाे । नतिजा हेर्न तलकाे लिंक क्लिक गर्नुहाेस् http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्
इन्जिनियरिङको शुल्क ८ लाख पुर्याउने निर्णयको विरोधपछि २५ भदौमा हुने प्रवेश परीक्षा स्थगित
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तहमा बढाएको शुल्क फिर्ता माग राख्दै विद्यार्थी युनियनहरू विरोधमा उत्रिएपछि शैक्षिक सत्र २०८०/८१ को प्रवेश परीक्षा प्रभावित भएको छ । संस्थानले जारी विरोध प्रदर्शनका कारण २५ भदौका लागि तय भएको प्रवेश परीक्षा स्थगित गरेको हो । संस्थानले प्रवेश परीक्षा सम्बन्धी भदौ १९ पछिका सम्पूर्ण गतिविधि अर्को सूचना प्रकाशित नभएसम्मका […]
पूरा पढ्नुहोस्







