Tag: गाेकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगर साहित्य पुरस्कार – २०८१ बात बाट दुइ जना साहित्यकार सम्मानित
काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रिय योगदान पुर्याउने विशिष्ट स्रष्टाहरू प्रा. डा . वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ| पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र तथा फूलमालाले सुसज्जित गर्दै जनही १ लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरिएको थियो । साहित्यकार द्वय गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ तथा बाजुराम […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वर नगरपालिकाले गर्याे अन्तराष्ट्रिय विभाग गठन
गोकर्णेश्वर नगरपालिकाले विदेशमा रहेका नेपालीहरुलाई मध्यनजर गरि नगरपालिका मातहतको अन्तराष्ट्रिय विभाग गठन गरेको छ । गोकर्णेश्वर नगरपालिका भित्रबाट विदेशमा रहेका नेपालीहरुको सेवा सुविधा देखी भै परि आउने सम्पूर्ण कार्यमा नगरपालिकाको सहयोग रहने नगरपालिकाका मेयर दिपक रिसालले जानकारी दिए । त्यसै गरी विदेशमा समस्या परेर दुःख भोगी रहेका अलपत्र परेका, ठगिएका, विभिन्न कारणले नेपाल फर्कन नसकेका, […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर स्थानीय पाठ्यक्रममा आधारित स्थलगत अवलोकन गराउने देशकै पहिलो नगरपालिका
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले स्थलगत अवलोकन कार्यक्रम शुभारम्भ गर्ने गोकर्णेश्वर नगरपालिका देशमै पहिलो नगरपालिका भएको बताउनु भएको छ । शुक्रवार कार्यक्रमको शुभारम्भ गर्नु हुँदै नगर प्रमुख दिपक रिसालले स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने देशमै पहिलो नगरपालिका बने जस्तै गोकर्णेश्वर नगरपालिका स्थलगत अवलोकन कार्यक्रम लागू गर्ने पनि नेपालकै पहिलो नगरपालिका भएको दावि […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा १५ शैय्याको भवन उद्घाटन, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपलब्ध गराउने मेयरको उद्घाेष
गोकर्णेश्वर नगरपालिकाले नयाँ आधुनिक भवनबाट आफ्ना नागरिकताको उपचारको थालनी गरेको छ। नगरप्रमुख दीपककुमार रिसालले अस्पतालको नयाँ भवन बिहीबार उद्घाटन गरेका छन् । नगरप्रमुख रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घाटन गरेको भवनले सेवा दिन सुरु गरेको र आधुनिक सबै सेवा उपलब्ध गराउने मेयर रिसालले दाबी गरे । “यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको […]
पूरा पढ्नुहोस्
नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना
भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना जारी गरेको छ । जारी सूचनामा नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी दरखास्त पेश गर्न अनुरोध गरिएको छ । छात्रवृत्तिका लागि भदौ महिना भित्रमा निवेदन दिनु पर्नेछ […]
पूरा पढ्नुहोस्
परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मा. वि. र सुन्दरीजलकाे ओख्रेनि मा.विका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वरले ५०% छात्रवृत्तिमा छाेरीहरूलाई नर्सिङ पढाउने
काठमाडौँ । गाेकर्णेश्वर नगर छोरी नसिर्ङ शिक्षा कार्यक्रम अन्तर्गत PCL Nursing मा गाेकर्णेश्वर नगरपालिकाले ५०% छात्रवृत्तिमा नसिर्ङ पढाउने घाेषणा गरेको छ । गाेकर्णेश्वर नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम २०८१/०८२ मा उक्त कार्यक्रमलाई अगाडि बढाई बजेट पनि छुट्याइएकाे नगर प्रमुख दीपक कुमार रिसालले बताएका छन् । आफ्नै नगर अस्पताल बनाइरहेका गाेकर्णेश्वरले छाेरि नर्सिङ कार्यक्रमलाई अगाडि […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनकाे पुस्तक विमाेचन
गोकर्णेश्वर नगरपालिकामा अबस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनले विभिन्न बिषयबस्तु समेटिएको पुस्तक बिमोचन गरिएकाे छ | आज एक कार्यक्रम गरि वन तथा वातावरण मन्त्रि माननीय ऐन बहादुर शाहि ठकुरिको प्रमुख आतिथ्यतामा कार्यसमिती पुर्नगठन पदाधिकारि बिस्तारित बाेड सदस्य , आवद्ध साझेदारी , शुभेच्छुक साझेदारी संस्थाहरुमा प्रमाणपत्र वितरण तथा बिधान , कार्यविधि , […]
पूरा पढ्नुहोस्दिसाजन्य लेदो समेत प्रशोधन हुने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास
काठमाडौ : दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागेको गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गरिएको छ। दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन गर्न मिल्ने फोहोरपानी प्रशोधन केन्द्रको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शिलान्यास गर्नुभयो। आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वर नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक : शिक्षा, स्वास्थ्य देखि खानेपानी वितरण प्रशासनिक भवन प्रथमिकता
असार ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आज १३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाले आ.व. २०८१-०८२ मा प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिएको छ । प्रशासनिक भवन निर्माणका लागि जोरपाटी चोक स्थित जग्गामा आवश्यक […]
पूरा पढ्नुहोस्







