Tag: गाेकर्णेश्वर नगरपालिका

गोकर्णेश्वरका नव निर्वाचित नगर प्रमुखद्वारा विधिवत पुजा गरी पदभार ग्रहण

जेठ ९, काठमाडौँ ।  गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित  नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाले  सोमबार पदभार ग्रहण गरेका छन ।  सोमबार नै  नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको समेत शपथ ग्रहण र पदभार भएको छ।  वडा अध्यक्ष तथा सदस्यहरुलाई नव निर्वाचित नगर प्रमुख दिपक रिसालले सपथ ग्रहण गराएका  थिए । नगर प्रमुख […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसालले लिए सपथ

काठमाडौँ, जेठ ७  ।  गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख  दिपक रिसालले सपथ लिएका छन् । नेपाली कांग्रेस बाट निर्वाचित  रिसालले काठमाडौंका विभिन्न नगरपालिकाबाट निर्वाचित नगरप्रमुखहरूसँगै  शुक्रबार सपथ लिएका हुन् । शुक्रवार जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा भएको सपथ ग्रहण कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख  दिपक रिसालसँगै  राप्रप्रा बाट शंखरापुर नगरपालिकामा निर्वाचित  नगर […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ र गाेकर्णेश्वरमा एमाललेकाे मतअन्तर बढदै काङ्ग्रेस पछ्याउँदै

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र गाेकर्णेश्वरमा  मेयर पदमा नेकपा एमालेले मतकाे अन्तर बढाएको छ ।                                बुढानिलकण्ठ नगरपालिकामा एमनलेबाट मिठराम अधिकारीले ५३७८ र काङ्ग्रेसबाट विनाेद चालिसेले ५०२२ मत ल्याएर ३६५ मतले विनाेद चालिसे  पछाडि परेका छन् । भने गाेकर्णेश्वरमा मा एमाले […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत वडा अध्यक्षमा निर्वाचित

काठमाडौँ, ज्येष्ठ २  । काठमाडौँको  गोकर्णेश्वर नगरपालिका  वडा नं  ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत  लौरो चुनाव चिन्ह बाट विजयी भएका  छन   ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार महतले १०२७ मत सहित वडा अध्यक्षमा बिजयी भएका हुन  । जयराम महतले पुर्व वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार श्रीकुमार श्रेष्ठलाई पराजित गरेका हुन । […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर १ मा एमालेको प्यानल सहित वडा अध्यक्षमा द्वारिका श्रेष्ठ विजयी

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी भएका छन् । निवर्तमान वडा अध्यक्ष तथा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम मानन्धर पराजित भएका छन् । यसअघि ०७४ सालको स्थानीय चुनामा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी […]

पूरा पढ्नुहोस्