Tag: गाेकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर ९ मा प्रजनन स्वास्थ्य तथा प्रस्तावना लेखन तालिम समापन
जेठ ३०, काठमाडौं । ढुंगेधारा सेरोफेरो महिला समुह आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा भएको ७ दिने प्रजनन स्वास्थ्य तथा प्रस्तावना लेखन तालिमको समापन भएको छ । सोमबार वडाको सभाहलमा नगरप्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा तालिमको समापन कार्यक्रम भएको थियो । कार्यक्रम समुहका अध्यक्ष भवानी कटवालको सभापतित्वमा भएको थियो । समापन […]
पूरा पढ्नुहोस्
संघीय सांसद चालिसेबाट गोकर्णेश्वर ९ को नयाँ वडा भवन उद्घाटन
जेठ १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को नयाँ वडा भवनको आज उद्घाटन भएको छ । वडा भवनको आज संघीय सांसद तथा प्रमुख अतिथी सन्तोष चालिसेले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, मधु तामाङ, जयराम महत, मुरारी प्रसाद कुईकेल, […]
पूरा पढ्नुहोस्
नगर प्रमुख रिसालद्वा अपाङ्ग पुर्नस्थापना केन्द्रलाई खाद्यन शैक्षिक सामग्री र कम्प्युटर हस्तान्तरण
जेठ १५, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र उप प्रमुख सान्नानि लामाले संयुक्त रूपमा खाद्य, शैक्षिक सामग्रीहरू वितरण गरेका छन् । गाेकर्णेश्वर ४ भगवतीथानमा रहेकाे अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाललाई एक विशेष कार्यक्रम आयोजना गरी खाद्य सामग्री शैक्षिक सामग्री,आवास व्यवस्थापन सामाग्री, कम्प्युटर र संस्था स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको हाे । सामग्री वितरण गर्दै […]
पूरा पढ्नुहोस्
काठमाडौं ३ मा काङ्ग्रेसका सन्तोष चालिसेकाे जित सुनिश्चित्
काठमाडौँ,मङ्सिर ६ । काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेले अग्रता कायम गरेका छन।काठमाण्डौ क्षेत्र नं ३ मा २३,०५१ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले ९२६५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण राईले ७०२४ मत प्राप्त गरेका छन।सो क्षेत्रमा हालको मत अन्तर २२४१ रहेको छ । त्यसैगरि राप्रपाका गणेश गिरिले १५५२ […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु
काठमाडौँ, असोज ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु भएको छ ।महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा , गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आयोजना तथा पतंजलि योग समिति गोकर्णेश्वर, महिला पतंजली योग समिति काठमाण्डौ,पतंजली योग समिति काठमाण्डौ, नारायणटार युवा क्लब, नारायणटार योग साधना केन्द्रको सहयोगमा असोज ३० गते […]
पूरा पढ्नुहोस्
डेंगु संक्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन गोकर्णेश्वर नगर प्रमुखको अनुरोध
भाद्र २७, काठमाडौँ । डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन नगरबासी हरुलाई गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले अनुरोध गरेका छन । कपन अनलाइन संङ्ग संक्षिप्त कुरा गर्दै प्रमुख रिसालले हाल गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्रका अस्पताल र स्वास्थ्य संस्थाहरुमा डेंगु ज्वरोका संक्रमितहरु बढ्दो क्रममा रहेको जानकारी प्राप्त […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगर र गोकर्णेश्वर नगरका प्रमुख फोहोर व्यवस्थापनका लागि छलफलमा
असार २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह बीच छलफल भएको छ। आज गोकर्ण हिल साइड रिसोर्टमा भएको उक्त छलफल फोहोर मैला व्यवस्थापन संग सम्बन्धित रहेको थियो उक्त छलफलमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रमुख सन्तोष चालिसेको समेत उपस्थिति रहेको […]
पूरा पढ्नुहोस्
त्रिवेणी चाेककाे हिलाम्मे सडक निर्माणका लागि उपभोक्त समिति र जनप्रतिनिधिहरू बिच छलफल
असार १७, काठमाडौं । खरिबाेट त्रिवेणी चाेक सहिद पार्क उपभोक्त समितिद्वारा तीन वटै नगरपालिकाकाे संगम त्रिवेणी चाेक क्षेत्रकाे बाटाेमा भएको समस्या समाधानका लागि तीनै तहका जनप्रतिनिधिहरू सँग वृहत् छलफल गरी स्थानीय , प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगर, गाेकर्णेश्वर र बुढानिलकण्ठ नगरकाे सिमानमा रहेकाे त्रिवेणी चाेककाे सडक हरेक बर्ष बर्षाकाे समयमा […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा नविन र सरस्वती प्रथम
जेठ २६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित १६-२४ वर्ष उमेर समूहका युवाहरुको “सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन : बागमतीमा युवा सशक्तीकरण” शीर्षकमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गोकर्णेश्वरको जया मल्टिपल क्याम्पस माकलबारीमा बुधबार सम्पन्न उक्त प्रतियोगिताको अध्यक्षता सोहि क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले गरेको कायक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख दिपक रिसाल रहेका […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरपालिका कार्यालय मातहतका सबै वडा कार्यालयहरु आइतबार पनि खुल्ने
जेठ २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका कार्यालय र मातहत वडा कार्यालयहरु र स्वस्थ संस्थाहरु आइतबार समेत संचालन हुने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको उक्त सुचनामा नेपाल सरकारको निर्णय मिति २०७९ साल जेठ १ गते देखि लागु हुने गरि हप्ताको २ दिन शनिबार र आइतबार सार्वजनिक […]
पूरा पढ्नुहोस्







