Tag: गाेकर्णेश्वर नगरपालिका
लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोकर्णेश्वरमा चलायाे गाेली
काठमाडौं । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंमा गोली चलाएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हो। तीन वटा मोटरसाइकल चढेर लुटेरा समूह आएका थिए। प्रहरीले उनीहरूलाई पिछा गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले दुई राउण्ड गोली प्रहार […]
पूरा पढ्नुहोस्
काठमाडौंका स्थानीय तहमध्ये स्वास्थ्य सूचकाङ्कमा गोकर्णेश्वर प्रथम
काठमाडौं- काठमाडौंका स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको हो। स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरेका अनुसार काठमाडौं महानगरसहित काठमाडौंका सबै स्थानीय तहको मूल्यांकन भएको थियो। ‘सबै स्वास्थ्य […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरपालिकाको सवारी साधन लिएका व्यक्तिले कार्यलयमा लाइसेन्स अनिवार्य बुझाउनुपर्ने
असाेज १५, काठमाडौं । काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाका सरकारी सवारी साधन लिएका चालकहरुले अनिवार्य लाइसेन्स बुझाउनु पर्ने भएको छ। गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीका अनुसार नगरपालिकाबाट बितरण गरिएका सम्पुर्ण सवारी चालकले नगरपालिकामा अनिवार्य लाइसेन्स बुझाउनुपर्ने र जसको प्रतिलिपि कार्यलयमा राखिने जानकारी गराउनु भएको छ। प्रमुख प्रशासकिय अधिकृत पन्थीका अनुसार कार्यलयका सवारी साधन लिएका सम्पुर्ण […]
पूरा पढ्नुहोस्
कुशे ओैँसीकाे अवसरमा लाग्ने गाेकर्णेश्वर मेलाकाे तयारी पूरा
भदौ २७, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वरका मेयर दीपक रिसाल उत्कृष्ट स्वास्थ्य सेवा अवार्डबाट सम्मानित
भदौ २२, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल स्वास्थ्य सेवा अवार्डबाट सम्मानित भएका छन् । स्वास्थ्य खबर पत्रिका काे १३ ओैँ बर्ष पूरा गरेकाे अवसरमा स्वास्थ्य मन्त्रालय सँगै समन्वय गरी आयोजना गरिएकाे ११ ओैँ स्वास्थ्य अवार्ड कार्यक्रममा गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुखलाई यस बर्षकाे स्वास्थ्य सेवा अवार्ड सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डज्यूकाे हातबाट प्रदान […]
पूरा पढ्नुहोस्
नगर प्रमुख रिसालकाे निर्णय, स्तन तथा पाठेघर मुख क्यान्सरको जाँच अनिवार्य गराउनु
गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सरको चेक जाँच अनिवार्य गर्नुपर्ने बताएका छन। नगरप्रमुख रिसालले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर लगायतको चेक जाँच नगराउने महिला, महिला समुहलाई कुनै पनि कार्यक्रमको लागि बजेट नछुट्याउने बताएका छन। उनको यो निर्णयले सामाजिक संजालमा प्रशंसा बढेको छ। महिलाहरुमा देखिने स्तन क्यान्सर […]
पूरा पढ्नुहोस्
आँखा पाक्ने विरामी बढे पछि आजबाट ४ दिन विद्यालय बन्द
आँखा पाक्ने रोग फैलिने जोखिम बढेकोले गोकर्णेश्वर नगरपालिकाले साउन ३० गतेदेखि भदौ १ गते सम्म चार दिनसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने भएको छ । विभिन्न विद्यालय, शैक्षिक संस्थासँग आबद्ध व्यक्ति र स्वास्थ्यकर्मीहरुको संयुक्त छलफल पछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख दीपक रिसालले बताएका छन् । देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने, […]
पूरा पढ्नुहोस्
निशुल्क स्वास्थ्य बिमा कार्यन्वयन गर्न नगरप्रमुख रिसालको अनुरोध
काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गर्दै सम्पुर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। नगरपालिकाको गत असार २० का दिन बसेको ११ औं नगरसभामा नगरबासीलाई निशुल्क स्वाथ्य बिमा गरिने घोषणा अनुरुप नगरप्रमुख दिपक कुमार रिसालले एक सुचना जारी गरि निशुल्क स्वास्थ्य बिमा गरिदिन निर्देशन दिएका छन। निशुल्क स्वास्थ्य बिमा गर्न स्थायी बासिन्दाको रुपमा नागरिकताको […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वर नगरपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
असार ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको ११ औं नगर सभाको उद्घाटन गरि २०८०/०८१ काे बार्षीक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शनिबार जोरपाटी स्थित पिस ब्याङ्केटमा आयोजना गरिएको ११ ओैँ नगरसभामा नगर प्रमुख दीपक रिसालले आ.व. २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यमा गरेको […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरद्वारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्रयाक्टर प्रदान
काठमाडौं असार ७ गोकर्णेश्वर नगरपालिकाले कृषकलाइ हाते ट्रयाक्टर प्रदान गरेको छ। परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्रयाक्टर प्रदान गरेको हो नगरपालिकामा एक कार्यक्रमका बीच नगर प्रमुख दिपक कुमार रिसालले हाते ट्रयाक्टर प्रदान गरेका हुन बिभिन्न वडाका कृषकहरुलाइ ४५ वटा हाते ट्रयाक्टर प्रदान गरिएको नगरपालिकाले जनाएको छ उक्त […]
पूरा पढ्नुहोस्







