उपत्यका

यस्ताे छ बजेटकाे पूर्णपाठ, कुन शीर्षकमा कति छुट्याइयाे हेर्नुस्

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले झण्डै १२० दिन पछि BBs दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि http://www.tuexam.edu.np गएर हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्

त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड, शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

काठमाडौं।नेपाली कांग्रेस निकट नेविसंघकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका छन् । नेविसंघका विद्यार्थी नेताहरुले आज उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । साथै रेक्टर ढकालको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुकाे कार्यकक्षमा ताेडफाेड […]

पूरा पढ्नुहोस्

शिक्षक, निजामति कर्मचारी र सुरक्षाकर्मीको तलब १० प्रतिशतले बढाउने सरकारको तयारी

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि गर्ने संभावना देखिएको छ। अर्थ मन्त्रालयले शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि हुने संकेत दिएको छ। आधारभूत तलब १० प्रतिशत बढाउने र महंगी भत्तालाई निरन्तरता दिने गरी मन्त्रालयले ड्राफ्‌ट तयार गरेको हो। नेकपा एमालेको सरकार हुदाँ विगतमा पनि तलब वृद्धि भएको […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा राजनीतिक हस्तक्षे बन्द गर्न पूर्व उपकुलपतिहरूको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गुणस्तरीय शिक्षा दिन सके नेपाली विद्यार्थीहरू अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । काँग्रेस शिक्षा विभागले सोमवार काठमाडौँमा आयोजना गरेको उच्च शिक्षा नीति विषयक विमर्श कार्यक्रममा शिक्षाको गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् । यसैगरी सभापति देउवाले […]

पूरा पढ्नुहोस्

सहमति भए अनुसार शिक्षा ऐन कार्यान्वयन गर्न शिक्षकसँग थप वार्ता गरिरहेका छाैँ : शिक्षामन्त्री पन्त

काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सहमति भएकाे शिक्षा ऐन कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता गरिरहेकाे बताएका छन्। समितिको बैठकमा बोल्दै मन्त्री पन्तले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार आर्थिक रूपमा सरकार दबाबमा परेता पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन्। विधेयकमा रहेका विभिन्न विषयमा सरकारको धारणा […]

पूरा पढ्नुहोस्

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेर कारागारसम्म पुर्‍याउने स्वास्थ्यकर्मी रोशनी शाही मृत फेला परेकी छन् । शाही आज भक्तपुरमा मृत फेला परेकी हुन् । श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक-२ वृहस्पतिमार्गको घरमा मृत फेला परेकी हुन् । डेरामै रहेका श्रीमान् काम विशेषले कोठाबाहिर निस्किएका थिए । फर्किंदा […]

पूरा पढ्नुहोस्

तीनकुने घटना: दुर्गा प्रसाईंसहित २० जनालाई जन्मकैदको माग

राजसंस्था फर्काउन गरिएको आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको भन्दै सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानका आधारमा चैत १५ गते  तीनकुने घटनामा संलग्न भएको जिकिर काठमाडौँ जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो । जसमा ५० जनालाई राज्यविरुद्धको कसुरमा, ११ जनालाई […]

पूरा पढ्नुहोस्

३०औं दीक्षान्त समारोह गर्दै काठमाडौँ विश्वविद्यालय, अनलाइन आवेदन बुझाउने अन्तिम म्याद आइतबारसम्म

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले आउँदो ३० जेठ मा ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्दैछ । विश्वविद्यालयले स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज तथा साइन्स एन्ड टेक्नोलोजीबाट स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । समारहोमार्फत दीक्षित हुन चाहनेले ११ जेठ अर्थात् भोलिसम्म आवेदन फाराम […]

पूरा पढ्नुहोस्

चामुण्डा माविमा शिक्षकहरूलाई ल्यापटप वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको चामुण्डा माध्यमिक विद्यालयले आफ्ना विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई ल्यापटप वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको संयोजन पूर्व गाविस अध्यक्ष गोपाल बरालले गर्नुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक […]

पूरा पढ्नुहोस्