उपत्यका
लेखकको निर्देशनमा गृह मन्त्रालयका ९ कर्मचारीको एकसाथ सरुवा
भिजिट भिसामा बदमासी गरेको उजुरी परेसँगै सहसचिव तीर्थराज भट्टराईसहित ९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं, नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारी कमला श्रेष्ठ, कम्प्युटर अपरेटर उदेन सुवेदी, […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण
तनहुँ । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकुलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ देवघाटस्थित श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित सो गुरुकुलमा अध्ययनरत ५०० विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार सेवा र विकासका लागि युवाले यस वर्ष २ हजार ५ सय […]
पूरा पढ्नुहोस्
प्यानले दाेस्रो राष्ट्रिय शिखर सम्मेलनमा ‘प्यान अर्वाड २०८२’ आयोजना गर्ने
काठमाडौँ – प्रधानाध्यापक संघ नेपाल (प्यान) ले ‘दोस्रो राष्ट्रिय शिखर सम्मेलन २०८२’ र ‘प्यान अर्वाड २०८२’ आयोजना गर्ने भएको छ। यस दोस्रो राष्ट्रिय सम्मेलन २०८२ जेष्ठ २३ र २४ गते पोखराको सभागृहमा आयोजना गर्ने भएको हो। प्यानले प्रत्येक वर्ष फरक-फरक प्रदेशमा थीम आधारित राष्ट्रिय सम्मेलन आयोजना गर्दे आएको छ।यस सम्मेलनमा १ हजार प्रधानाध्यापक, शिक्षाविद, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू […]
पूरा पढ्नुहोस्सुर्तीजन्य पदार्थ नियन्त्रणमा पुर्याएको योगदानका लागि नेपाललाई स्विट्जरल्यान्डमा अवार्ड
काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रणमा पुर्याएको योगदानका लागि नेपालले स्विट्जरल्यान्डमा अवार्ड प्राप्त गरेको छ। विश्व स्वास्थ्य संगठनको ७८औँ सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई महानिर्देशकको विशेष सम्मान अवार्ड प्रदान गरेका हुन्। मन्त्रालयले हालै क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको बाहिरी भागमा शतप्रतिशत चेतावनी छाप्नुपर्ने प्रावधानसहितको सूर्तीजन्य पदार्थको बट्टा, […]
पूरा पढ्नुहोस्
अस्कल क्याम्पस वरपर उत्तेजक किमिसका विज्ञापन हटाउन स्ववियूकाे चेतावनी
काठमाडौँ- अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियूले क्याम्पसको हाताभित्र कुनै पनि उत्तेजक किमिसका विज्ञापन नगर्न र गरेको विज्ञापन हटाउन चेतावनीसहित सूचना जारी गरेको छ। स्ववियू अध्यक्ष रुद्रहरि पोखरेलले सूचना जारी गर्दै मसाज सेन्टर, स्पा, थेरापीलगायतको विज्ञापनले शैक्षिक वातावरणमा असर परेको भन्दै क्याम्पस क्षेत्रमा त्यस्ता विज्ञापन तत्काल हटाउन र नहटाएको खण्डमा कारबाही अघि बढाउने उल्लेख गरेका छन्। ‘अमृत क्याम्पसको […]
पूरा पढ्नुहोस्
विराटनगर, जनकपुर र बुटलका विद्यार्थीलाई प्रतिव्यक्ति सय डलर छात्रवृत्ति वितरण
विराटनगर, जनकपुर र बुटलका विद्यार्थीलाई १ डलर छात्रवृत्ति वितरण काठमाडौं । सेवा र विकासका लागि युवाले एकै साथ बुटवल विराटनगर र जनकपुरकाे अलग अलग विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । ओरेगन नेपाली समाज अमेरिकाकाे सहयोगमा सेवा र विकासका लागि युवाले गरिब र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गरेकाे हाे । […]
पूरा पढ्नुहोस्
कांग्रेस नेता बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद् पद स्वतः निलम्बन
जेठ १ गते, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी […]
पूरा पढ्नुहोस्
सतुंगलको व्यवसायिक कम्प्लेक्समा आगलागी, ६ दमकल र ७० सुरक्षाकर्मी परिचालन
काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा बिहीबार बिहान भीषण आगलागी भएको छ। प्रहरीका अनुसार बिहान ५:२५ बजे कपडा पसल रहेको कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरीका ३० जना र सशस्त्र प्रहरीका ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका साथै, चन्द्रागिरी नगरपालिकाको दमकल, […]
पूरा पढ्नुहोस्
अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले सीए पढ्न पाउने
काठमाडौं : नेपालमा अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्न पाउने भएका छन्। यससँगै अब १२ कक्षामा २ जिपिए ल्याएका विद्यार्थीले समेत सीए अध्ययन गर्न पाउने छन्। जबकी यसअघि तोकिएको विषय लिएर जीपीए २.४० ल्याएर १२ उत्तीर्ण गरेकाले मात्रै अध्ययन गर्न पाउने प्रावधान थियो। लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा ऐनमा राहत शिक्षकका माग सम्बोधन नभए आन्दोलन गर्ने
बैशाख । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षा ऐनमा राहत शिक्षकहरूका माग सम्बोधन नभए “गर या मर“ को आन्दोलन घोषणा हुने भन्दै सदस्य शिक्षकहरूलाई तयारीमा रहन आग्रह गरेको छ । बैशाख २७ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सम्भावित घटनाक्रमलाई ध्यानमा राखी सबै पालिका समिति, जिल्ला समिति र प्रदेश समितिले छलफल गरी […]
पूरा पढ्नुहोस्







