उपत्यका

घर बनाउने मेलाको दोस्रो दिन सातहजार बढीले गरे अवलोकन

उद्योग वाणिज्य संघ चितवनको परिसरमा बिहिबारदेखि शुरु भएको घर बनाउने मेलामा सातहजार बढीले अवलोकन गरेका छन् । वैशाख २५ गतेदेखि सुरु भएको मेला भोलि सकिंँदैछ । मेलामा शुरुका दिन देखिनै अवलोकनकर्ताको उल्लेखनीय सहभागिता रहेको र सातहजार बढीले अवलोकन गरेको मेलाका संयोजक विपिन कंडेलले जानकारी दिए । ‘हिजो पनि भीड नै थियो । आज झन अवलोकनकर्ताको […]

पूरा पढ्नुहोस्

इजिप्ट र बंगालादेशमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । इजिप्ट र बंगालादेशमा स्नातक र स्नातकोत्तर तहका लागि विभिन्न विषयमा आवेदन माग गरेको हो । छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जेठ ९ गतेसम्म आवश्यक कागजातहरू सहित आवेदन दिनुपर्ने छ । इजिप्टका लागि छात्रवृत्ति सम्बन्धी सूचना यहाँबाट हेर्न सकिन्छ । बंगालादेशका लागि छात्रवृत्ति […]

पूरा पढ्नुहोस्

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो यी ३२ विमानस्थल (सूची)

पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो। शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो। यसअघि २४ वटा विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको थियो। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी […]

पूरा पढ्नुहोस्

भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ । भारत-पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो । मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को […]

पूरा पढ्नुहोस्

चर्चित बाल मन्दिर जग्गा घोटाला: मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयको निर्देशन

काठमाडौँ । नक्सालमा रहेको बहुचर्चित बाल मन्दिर जग्गा घोटालामा मुद्दा चल्ने भएको छ। यस अघि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भनी गरेको निर्णय महान्यायाधिवक्ताको कार्यालयले उल्ट्याइदिएर मुद्दा चलाउन निर्देशन समेत दिएको छ। तत्कालीन बाल सङ्गठनको अध्यक्ष रिता सिंह वैद्य रहेको बेला उक्त जग्गा अनियमिततामा भएको भनिएको छ। उनी हालका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान […]

पूरा पढ्नुहोस्

विद्यार्थीको पार्ट टाइम रोजगारीमा समय सीमा नतोकियोस् : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विद्यार्थीलाई अतिरिक्त रोजगारी (पार्ट टाइम जब) को व्यवस्थामा कुनै समयसीमा नलगाइ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राखेको संशोधनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर ६७ मा […]

पूरा पढ्नुहोस्

उपत्यका विकाश प्राधिकरणबिरुद्ध धर्नामा बसे बुढानिलकण्ठका मेयर र नेताहरू

काठमाडौं, वैशाख २२ । बुढानिलकण्ठ नगरपालिकाले सोमबार काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ। नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त धर्ना विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानिलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको भन्दै गरिएको हो। विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम […]

पूरा पढ्नुहोस्

आज शिक्षा समिति बैठक बस्दै, विद्यालय शिक्षा विधेयक माथि छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ। दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन […]

पूरा पढ्नुहोस्

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबार परीक्षणको काम सुरु भएको हो। सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ। शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले भने। उनका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ। बोर्डले असार पहिलो साता नजिता सार्वजनिक […]

पूरा पढ्नुहोस्

शिक्षकहरुका माग सम्बोधनका सन्दर्भमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक

काठमाडौं । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ वैशाखमा सार्वजनिक गरेका हुन् । शिक्षक र सरकारबिच भएका सहमतिहरुलाई १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिएको थियो । २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित […]

पूरा पढ्नुहोस्