उपत्यका

काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान

काठमाडौँ। भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो । काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघकाे नयाँ वर्ष शुभकामना एवं क्यालेन्डर विमाेचन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघकाे नयाँ वर्ष २०८२ काे शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार काठमाडौंमा सिद्धर्थ फुडल्यण्डमा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने र उक्त कार्यमा सहयोग गर्ने विभिन्न संस्थामा आबद्ध व्यक्तिहरूकाे उपस्थितिमा उक्त क्यालेन्डर विमाेचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे । हाम्रो विश्वव्यापी अभियान जहाँ नेपाली त्यहाँ […]

पूरा पढ्नुहोस्

४ सय युवालाई सीपमूलक तालिम दिँदै भरतपुर महानगर

काठमाडौं । भरतपुरका युवाहरुलाई लक्षित गरी सीपमूलक तालिम सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयले गुणस्तर र विद्यार्थी संख्याका आधारमा अनुदान पाउने

काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गरी विद्यार्थी संख्या गुणस्तर र संस्थाको दिगोपनको आधारमा वितरण गरिने बताए । यस्तै, उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइनेछ । विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार गरिने, शैक्षिक गुणस्तरको राष्ट्रिय मापक तयार पारिने […]

पूरा पढ्नुहोस्

विद्यार्थीका लागि ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा

काठमाडौं । गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागू गर्न लागिएको बताएका छन् । राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा […]

पूरा पढ्नुहोस्

निजगढ गाैरी शंकर स्ववियुले क्याम्पसकाे विकासका लागि जनप्रतिनिधिसँग माग्याे आर्थिक सहायता

बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु टिमले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युत मैनालीलाई गाैरी शंकर क्याम्पसकाे विकासका लागि केन्द्र सरकारबाट आर्थिक सहायताकाे लागि माग पत्र बुझाएको छ । बिहिवार नेकपा एमाले निजगढ नगर कमिटिकाे अधिवेशनमा सहभागी हुन आएका मैनालीलाई स्ववियु अध्यक्ष बालकृष्ण हुमागाईंले गाैरी शंकर क्याम्पस अहिले […]

पूरा पढ्नुहोस्

हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय योजना बैठक प्रारम्भ

काठमाडौं, १८ वैशाख । हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय योजना बैठक बिहिबारबाट प्रारम्भ भएको छ । काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सुरु भएको बैठकले विगतको कार्य समिक्षा गरी भावी योजना तय गर्ने जनाइएको छ । बैठकमा संघका दायित्वधारी कार्यकर्ता सहभागी छन् । १९ वैशाखमा बैठक समापन हुने तय छ । हिन्दू स्वयंसेवक संघ नेपाल हिन्दू एकता […]

पूरा पढ्नुहोस्

शिक्षक–कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘हामी आजै […]

पूरा पढ्नुहोस्

सहमति पछि राेकियाे आन्दोलन, भाेलिदेखि नै सबै विद्यालय सुचारु हुने

काठमाडौँ । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त […]

पूरा पढ्नुहोस्

शिक्षकहरूकाे माग सहमति नजिक, आन्दोलन राेक्ने सहमति

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूकाे माग सहमति नजिक र सकारात्मक रहेको बताएका छन् । शिक्षा महासंसँगकाे बैठक पश्चात् बाेल्ने उनले वार्ता अन्त्यै सकारात्मक भएको बताउनु भएको छ । साथै शिक्षा समिति सभापति अम्बर बहादुरजीले शिक्षकहरूसँग शिक्षक आन्दोलन राेक्ने सहमति भएको बताएका छन् ।

पूरा पढ्नुहोस्