समाज

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।

पूरा पढ्नुहोस्

नमोवुद्ध गुम्वाका ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे । सेवा र विकासका लागि युवाले काभ्रे नवबुद्वका ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्काे समन्वयमा बुधबार काभ्रेको नवबुद्वस्थित गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई एक एक सेट झाेला, कपि, कलम, ज्यामिति बक्स, नेपाली अङ्ग्रेजी बाेलिचाली पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेकाे हाे । उक्त शैक्षिक सामग्री सेवा र विकासका लागि युवाका संरक्षक […]

पूरा पढ्नुहोस्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् । पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका […]

पूरा पढ्नुहोस्

धनगढीमा शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने

धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ। उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सामाजिक न्याय र समावेशीतालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ । शिक्षा, युवा तथा खेलकुद […]

पूरा पढ्नुहोस्

भरतपुरको नीति तथा कार्यक्रम : हरित छत बनाउनेदेखि मासिएका चौतारा जगाउनेसम्म

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार १७औं नगरसभाको समुद्घाटन समारोहमा नगर प्रमुख रेणु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरूमा हरित छत बनाउने विषय समेटिएको छ । छतमा जस्ता पाता लगाउने कार्यलाई निरुत्साहित गर्दै लैजाने नीति अनुरूप हरित छत बनाउने नीति […]

पूरा पढ्नुहोस्

संघ गण्डकी सम्भाग वार्षिक योजना बैठक देवघाटमा सम्पन्न, पंच परिवर्तन अभियान संचालन गर्ने निर्णय

देवघाट, असार ७ । हिन्दु स्वयंसेवक संघ नेपाल गण्डकी स‍ंभागको वार्षिक समीक्षा तथा आगामी वर्षको कार्ययोजना तय गर्न आयोजित दुईदिने वैठक असार ६ र ७ गते देवघाटमा सम्पन्न भएको छ। बैठकले विगत वर्षका कार्यक्रमहरूको समिक्षा गर्दै आगामी वर्षलाई लक्ष्य गरी विभिन्न महत्वपुर्ण योजना तय गरेको छ। वार्षिक समिक्षा तथा योजना बैठकमा राष्ट्रिय प्रचारक श्री वेदप्रकाशजी, […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा गुल्मीको रिडीमा शैक्षिक सामग्री वितरण

गुल्मी, २०७८ असार १ । सेवा र विकासका लागि युवाद्वारा गुल्मी जिल्लाको रिडीस्थित श्री रुरु संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमै एक विशेष समारोहबीच वितरण सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सेवा र विकासका […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयद्वारा एनओसी अनियमितताबारे अनुसन्धान, छानबिन कार्यदल गठन

काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो। देश अनुसार फरक-फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ। ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन्। यो सँगै […]

पूरा पढ्नुहोस्

त्रिविमा तोडफोड गर्ने जोसुकै भएपनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने जोसुकै भएपनी उन्मुक्ति नपाउने बताउनुभएको छ। विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा यस्तो बताउनुभएको हो। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले जोसुकै भएपनी उन्मुक्ति पाउन नहुने भन्दै कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई लेखकलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको छ। विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले […]

पूरा पढ्नुहोस्