समाज

एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं, २ असार । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र […]

पूरा पढ्नुहोस्

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं — नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। नयाँ समायोजन अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर रु १५७.५०, दोस्रो वर्गमा रु १५९ र तेस्रो वर्गमा रु १६० पुगेको छ। निगमले बढेको मूल्य आज रातिबाट लागू हुने जनाएको छ। यो मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट १५ जुनमा प्राप्त नयाँ […]

पूरा पढ्नुहोस्

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौँ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीमा शैक्षिक सामग्री वितरण

अर्घाखाँची  – असार १ ।  सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको भूमिकास्थानस्थित श्री भगवती माध्यमिक विद्यालयमा र अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। त्यसैगरी  श्री जनज्योति माद्यामिक विद्यालय ,श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालय, श्री समाज कल्याण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थी परिषद् र विद्यालय […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई +२ गर्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्छ

काठमाडौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई कक्षा १२ पढ्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्ने बताउनुभएको छ। सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताउनु भएको हो। उहाँले कक्षा १२ पास गर्दा उनीहरूको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताउनुभयो । […]

पूरा पढ्नुहोस्

परिषद्काे राष्ट्रिय शिक्षक वर्ग देवघाट धाममा प्रारम्भ

  तनहुँ । देशभरिका शिक्षकहरूबीच अनुभव, ज्ञान र राष्ट्रप्रतिको उत्तरदायित्वलाई साझा गर्ने उद्देश्यसहित प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय शिक्षक वर्गको प्रारम्भ भएको छ । देवघाट धाममा आजबाट सुरु भएको कार्यक्रमको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु कुमारी थपलियाले गर्नु भएको थियोे । समारोहका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि […]

पूरा पढ्नुहोस्

मुन्दुम पदमार्गलाई तपोभूमिका रूपमा विकास गर्ने योजना

सङ्घीय सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। पूर्वी नेपालको सुन्दर र शान्त क्षेत्र भएकाले यसलाई तपोभूमिका रूपमा अघि बढाउने योजना बनाइएको हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण मुन्दुम पदमार्गलाई पर्यटकीय, योग, ध्यान, अनुसन्धान र तपोभूमिको केन्द्र बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले […]

पूरा पढ्नुहोस्

लाज शरणम् निमार्ण समुहद्वारा रुद्रादेवी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

२७ जेठ, धादिङ । लाज शरणम् फिल्मले १०३ औ दिनमा धादिङ जिल्लाको श्री रुद्रादेवी आधारभूत विद्यालयमा कापी, जुत्ता,एक सेट टिसर्ट,पाईन्ट,कलर, स्कुल झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको छ। लाज शरणम् फिल्म निमार्ण समुहले जेठ २५ गते आईतबार धादिङ जिल्लाको श्री रुद्रादेवी आधारभूत विद्यालयमा ४० जना बिद्यार्थीहरुलाई कापी, जुत्ता,एक सेट सर्ट ,पाईन्ट,कलर लगायतका शैक्षिक सामग्री वितरण […]

पूरा पढ्नुहोस्

पत्रकारिताबाट सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली

ललितपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको  समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभएको हो । “झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा अलग अलग ठाउँको ६ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण

गैडाकोट, नवलपुर । सेवा र विकासका लागि युवाद्वारा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे समन्वयमा गैडाकोट नगरपालिका वडा नं. १० मा अवस्थित पाँचवटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। साथै सुर्खेतको बराहताल गाउँपालिका वडा न ८ स्थित कुम्भीकोटको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सशक्तिकरण र विद्यार्थीमा अध्ययनप्रति अभिरुचि […]

पूरा पढ्नुहोस्