शिक्षा

त्रि.विकाे परीक्षा फाराम भर्ने बारे महत्त्वपूर्ण सूचना

कार्तिक ०८, काठमाडौँ । त्रि.विकाे परीक्षा फाराम भर्ने बारे महत्त्वपूर्ण सूचना त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०७५ साल (सन् २०१९) मा भर्ना भएका परीक्षार्थीहरुको चौथोसत्रको नियमित र सन् २०१९ अधि भनभई चौथोसत्रको नियमित मेक-अप (मौका परीक्षामा सामेलमै अनुर्तिण वा […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषद कार्णली प्रदेशको त्रिदिवसीय अभ्यास वर्ग सम्पन्न

५ कार्तिक,बाँके । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशको त्रिदिवसीय प्रदेश भभ्यास वर्ग सम्पन्न कायक्रम सम्पन्न भएको छ । विद्यार्थी परिषदले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नंंं। ९ स्थित साइनिङ स्टार सेकेन्डरी बोर्डिङ्ग स्कुलमा सञ्चालन गरेको त्रिदिवसीय आवासीय अभ्यास वर्गको उद्घाटन समारोहमा बाँके कोहलपुर नगर पालीकाका मेयर लुटबहादुर रावतज्यूको प्रमुख आतिथ्यता रहेको थियो । यस […]

पूरा पढ्नुहोस्

स्नातकोत्तर तहका लागि त्रिविको महत्त्वपूर्ण सुचना

स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) को प्रवेश परीक्षा पुनः लिनका लागि त्रिविले आवेदन खुला गरेकाे छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०१ (२०७७ ०७८) को अधिस्नातक (PGD) तथा स्नातशेतर (MA) तहका केन्द्रीय विभागहरू / स्याम्पसहरू / कलेजहरूमा विविध समय मिति २०७८ साल भाद्र […]

पूरा पढ्नुहोस्

निसानकाे दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) काे आयाेजनामा दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीजि विद्यालयहरूका प्रतिनिधिहरूकाे सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूकाे महान चाड विजया दशमी , शुभ दीपावली तथा छठ पर्वकाे अवसर पारेर दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएको छ । शुभकामना आदान प्रदान कार्यक्रममामा निसान काठमाडौं […]

पूरा पढ्नुहोस्

राहत सामाग्री लिएर सिन्धुपाल्चोकमा विद्यार्थी परिषद्

असोज २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गत असार १ गते सिन्धुपाल्चोक जिल्लामा गएको विनाशकारी बाढी,प्रभावितहरूलाई राहत सामग्री वितरण गर्नका लागि जिल्ला विपत व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई राहत हस्तान्तरण गरेकाे छ । विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ,महासचि छितराज न्याैपने र काेषाध्यक्ष केशवराज पन्थी लगायतकाे टाेलिले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरूण […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको अनलाइन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा सहभागीताको लागि अनलाइन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ । विश्वविद्यालयले अनलाइन फारम भर्ने समय २०७८/५/२१ गतेदेखि २०७८/६/२० सम्म कायम गरिएकोमा दसैंको विदाको समयमा केही समय थप गर्न अनुरोध भए अनुसार कात्तिक ५ गतेसम्म अनलाइन फारम भर्न सकिने बताइएको […]

पूरा पढ्नुहोस्

प्रधानाध्यापक माथि अभद्र व्यावहार गर्नेलाई कर्बाही गर्न शिक्षक महासङ्घको माग

काठमाडौं/१९ असोज- नेपाल शिक्षक महासङ्घले प्रधानाध्यापक माथि अभद्र व्यावहार भएको भन्दै विरोध गरेको छ । ज्वाला मा.वि बेस्तडा दैलेखका प्रधानाध्यापक देवेन्द्र राज अधिकारी माथि सोहि विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नन्दे खड्काबाट अभद्र व्यावहार भएको भन्दै विरोध गरेको हो । यस घटनामा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले निन्दा तथा भत्र्सना गर्दे घटनाबारे छानविन गरी दाषी […]

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयले दशैं तिहारको बीचमा पनि कक्षाहरू सञ्चालन गर्ने

कास्की/१९ असोज-पोखरा विश्वविद्यालयले शैक्षिक क्रियाकलाप व्यवस्थापन गर्न दशैं र तिहार बीचको समयमा पनि अनलाइल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । विद्यार्थीको भविष्यलाई सुरक्षित गर्दै शैक्षिक क्यालेण्डर अनुरूप पठनपाठन र परीक्षालाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने भएको भन्दै अनलाइल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै दुई वर्षदेखि रोकिएको विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह आगामी […]

पूरा पढ्नुहोस्

विज्ञापन खोल्ने लोकसेवाको अन्तिम तयारी, कहिले खुल्छ ? दसैँपछि कि अघि नै ?

सुदुरपश्चिम     सुदुरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । आयोगले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेर विज्ञापनको तयारी गरेको हो । आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको छ। विज्ञापन खोल्नका लागि आवश्यक पूर्वाधार, नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड,पदाधिकारी र […]

पूरा पढ्नुहोस्

भर्खर त्रिविको नतिजा प्रकाशन ( नतिजा सहित )

काठमाडौं , त्रिभुवन विश्वविद्यालय द्वारा MPA प्रथम सत्रकाे नतिजा प्रकाशन गरेकाे छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०७७ चैत्र २० देखि मिति २०७७ चैत्र ३० सम्म संचालन भएको Master of public administration (MPA) कार्यक्रमकाे प्रथमसत्र नियमित परिक्षा २०२१ काे परिक्षाफल व्यवस्थापन संकाय परिक्षा संचालक समितिकाे निर्णयानुसार प्रकाशित गरिएको छ ।      […]

पूरा पढ्नुहोस्